राष्ट्र बैंकले नविल बैंक र युनाइटेड फाइनान्सलाई मर्ज

काठमाडौं । नेपालका ठुला व्यवसायी घराना मध्येका एक हुन् विनोद चौधरी । उनी र चौधरी परिवारको स्वामित्व वित्तीय क्षेत्रका संघ संस्थामध्ये सबैभन्दा धेरै नविल बैंक, युनाइटेड फाइनान्स र युनाइटेड इन्स्योरेन्समा

भोलिदेखि आन्तरिक हवाई उडान शुरु, अधिकांश गन्तव्यको भाडा बसको भन्दा सस्तो

काठमाडौं । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान भोलि अर्थात् असोज ५ गतेदेखि शुरु हुँदैछ । यसका लागि हवाई कम्पनीहरुको सबैखाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तयारी अवस्थामा छन् ।

उद्योगमा लकडाउनको असर कायमै, पूर्ण क्षमतामा चल्नै सकेनन्

काठमाडौं । सरकारले लकडाउन हटाएको घोषणा गरे पनि उद्योगहरुमा लकडाउनको असर भने यथावत नै छ । लामो समयसम्म बन्द रहेका उद्योगहरु लकडाउन हटे पनि पूर्ववत्रपमा सञ्चालनमा आउन सकेका छैनन् ।

भारतबाट प्याज नल्याउँदा नेपालमा मूल्य बढ्नै पर्ने हो ?

भारतले सबै प्रकारका प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालको बजारमा परेको छ । प्रतिकेजी ७० रुपैयाँमा बिक्री भइरहेको प्याज भारतले निर्यातमा रोक लगाएपछि हाल १५० रुपैयाँसम्म पुगेको छ ।

राहत कोषको कार्यविधि मन्त्रिपरिषद्ममा पेश, तलब खुवाउन ५ % ब्याजदरमा कर्जा

काठमाडौं । कोरोना प्रभावित क्षेत्रलाई सहयोग गर्न बनेको ‘राहत कोष’ कार्यविधि मन्त्रिपरिषद्म पेश भएको छ । चालु आर्थिक २०७७/७८को बजेटमार्फत् सरकारले कोरोना प्रभावित व्यवसायलाई पुन सञ्चालनको लागि गर्न सहयोग ५०

प्रधानमन्त्री ओलीले भने-पुँजीबजारको दायरामा उल्लेख्य विस्तार, मूल्य वृद्धि नियन्त्रणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पुँजीबजारको दायरामा उल्लेख्य विस्तार भएको बताएका छन् । शनिबार छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित कार्यक्रममा यस्तो बताएका

सवारी साधनको लाइसेन्स वितरण शुरू, ५ लाख लाइसेन्स तयार

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण शुरु भएको छ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउन र निषेधाज्ञाका कारण पूर्णरूपमा बन्द भएको यातायात व्यवस्था

यी हुन् सबैभन्दा धेरै कमाउने १० फुटबल खेलाडी, सबैभन्दा अगाडि मेस्सी

काठमाडौं । स्पोर्टस म्याग्याजिन फोब्र्सले २०२० को सबैभन्दा बढी आम्दानी गर्ने फुटबल खेलाडीको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा सबैभन्दा अगाडि अर्जेटिनाको लियोनल मेस्सी छन् । मेस्सीले १२६ मिलियन डलर

दशैं नजिकिँदै गर्दा गाडी विक्रेतामा छैन उत्साह, स्किम ल्याउने नल्याउनेमा अन्योल

काठमाडौं । गाडी बिक्रेताका लागि दशैं चाड मात्रै नभइ सबैभन्दा बढी व्यापार गर्ने अवसर पनि हो । विगतका दिनमा विभिन्न आकर्षित अफर ल्याउँदै ग्राहक आकर्षित गर्ने अवसर पनि हुन्थ्यो ।

हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न लगानीकर्ता खोज्दै हबिब, सञ्चय कोषको यस्तो तयारी

काठमाडौं । हिमालयन बैंकमा एकै समूहको सबैभन्दा बढी सेयर स्वामित्व छ पाकिस्तानको हबिब बैंक । हिमालयनमा हबिबको २० प्रतिशत संस्थापक सेयर छ । हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी