नेपाल आइपुग्यो चन्द्रसूर्य झण्डा अंकित रेल, कोरोनाका कारण

काठमाडौं । नेपालमा यस अघि नै सञ्चालनमा आएको र नवः निर्माण गरिएको रेलमार्ग सञ्चालन हुने रेल नेपाल आइपुगेको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतको जयनगरबाट नेपालका लागि

जनरल इन्स्योरेन्सले असोज ११ देखि आइपीओ जारी गर्ने, न्यूनतम १० कित्ता भर्दा हुने

काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले असोज ११ देखि सर्वसाधारणको लागि साधारण सेयर(आइपीओ) जारी गर्ने भएको छ । जनरल इन्स्यारेन्सले चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउनको लागि ३० करोड

सहकारी संस्थाहरुले साधारणसभा फेसबुकबाट लाइभ गर्नुपर्ने, यस्तो छ सहकारी विभागको सुझाव

काठमाडौं । सहकारी संस्थाहरुले साधारणसभा गर्दा सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने भएको छ । सहकारी विभागले सहकारी संस्थालाई साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सुझाव

सेयर बजारमा ‘प्रि ओपन’ सेसन कति उचित ? यसो भन्छन् जानकार

काठमाडौं । सेयर बजारमा कारोबार हुने दिनमा बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म प्रि–ओपनिङ हुन्छ । जसमा लगानीकर्ताहरुले सेयर बजार शुरु हुनुभन्दा अघि नै कारोबार गर्न पाउँछन् । तर अहिले यो

ग्रामीण पर्यटन विकासका लागि पर्यटन गाउँ निर्माण गरिने, यस्तो छ कार्यविधि

काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ग्रामीण क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने भएको छ । मन्त्रालयले ग्रामीण क्षेत्र विकास गर्ने उद्देश्यले पर्यटन गाउँ छनोट विकास तथा व्यवस्थापन

लामो दुरीको सार्वजनिक यातायात संचालनमा, दशैंको अग्रिम टिकट बुकिङमा अन्यौलता

काठमाडौं । सार्वजनिक यातायातमा सबैभन्दा बढी आम्दानी हुने दशैंमा अघिल्लो वर्षजस्तो उत्साह यातायात व्यवसायीमा देखिएको छैन । कोरोना महामारीका कारण ६ महिना ग्यारेज र घरमा थन्केर बसेका गाडी यातायात व्यवसायीले

ग्यास सिलिण्डरको मुल्य घट्यो, सबै कम्पनीका सिलिण्डर २१ सय रुपैयाँमै

काठमाडौं । खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । बजारमा ग्यास सिलिण्डरको मूल्यमा एकरुपता ल्याउने भन्दै बिहिबार एलपि ग्यास उद्योग संघ बागमति समितिले प्रति सिलिण्डर २१ रुपैयाँ कायम

ऋण उठाउन वाणिज्य बैंक आक्रामक, बिराटनगरको मंगतुराम समूहका ८७ करोडको सम्पत्ति लिलामीमा

काठमाडौं । लकडाउनको कारण पुरानो ऋणको लिलामी प्रक्रिया अगाडि बढाउन नपाएको राष्ट्रिय वाणिज्य बैंकले ऋण असुलीलाई आक्रामक रुपमा अगाडि बढाएको छ । असोज १ देखि धेरै आर्थिक क्रियाकलापहरु सुचारु भएका

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको सुझावः गरिब र मजदुरलाई दशैं खर्च दिउँ

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद सुरेन्द्र पाण्डेले मजदुर र गरिब परिवारलाई दशैं खर्च दिन सरकारलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र पुनरउत्थानको बाटो विषयक अन्तक्रिया कार्यक्रममा

अब पनि व्यापार व्यवसाय नचलाउने हाे भने अवस्था भयाभय हुन्छः शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अब सुरक्षाका मापदण्ड अपनाएर व्यापार व्यवसाय शुरु गर्नुको विकल्प नभएको बताएका छन् । बुधबार आयोजित भर्चुअल कार्यक्रममा बोल्दै गोल्छाले व्यवसाय