नबिल बैंकमा गाभिएला युनाइटेड फाइनान्स ? यसो भन्छन्-

काठमाडौं । चौधरी ग्रुपको बैंकिङ क्षेत्रमा सबैभन्दा लगानी रहेको संस्था हो नबिल बैंक र युनाइटेड फाइनान्स । चौधरी परिवारको युनाइटेड फाइनान्समा व्यक्तिगत र संस्थागत गरेर ३६.३८ प्रतिशत सेयर स्वामित्व छ

पेट्रोलियम पदार्थको आयातलाई मोबाइलले जित्यो, २ महिनामा ७ अर्बको मोबाइल

काठमाडौं । लक डाउन र निषेधाज्ञाले नेपालमा मोबाइलको आयात बढाएको छ । कोरोनाका कारण चौतर्फी रुपमा व्यवपार व्यवसाय तथा मानविय आवतजावत सुस्ताउँदा मोबाइलको व्यापार व्यवसाय भने बढेको भन्सार विभागको तथ्यांकले

सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अष्ट्रेलियाको बैंकलाई १ खर्ब ८ अर्बको हालसम्मै ठूलो जरिवाना

अष्ट्रेलियाको सबैभन्दा ठूलोमध्येको एक बैंक वेस्टप्याकले सम्पत्ति शुद्धिकरण सम्बन्धि आरोपमा १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको जरिवाना तिर्नु पर्ने भएको छ । बैंकले उक्त रकम तिर्नका लागि राजी समेत भइसकेको

प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई ऊर्जामन्त्रीले सोधे- किन काटिरहेको विजुली ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगातार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा विद्युत् काटिएको विषयमा चासो लिएका छन् । उनले बिहिबार मन्त्रालयमा सचिव तथा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी

सम्पत्ति विवरण नबुझाएका १७ हजार कर्मचारीलाई अख्तियारको कारवाही

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ हजार ७४८ सरकारी कर्मचारीले सम्पत्ति विवरण नबुझाएको भन्दै कारवाही गरेको छ । अख्तियारले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका ती कर्मचारीलाई कारवाही

दशैं अगाडि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी, २५ सय टन खाद्यान्न बिक्री गर्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलाई लक्षित गरी सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले विगतमा जस्तै दशैंमा उपत्यकाभित्र र उपत्यका बाहिर विभिन्न स्थानमा ग्राहकलाई सहुलियत

सेबोनको कारबाहीः हिमालयन डिष्टिलरीका शाहलाई ७५ हजार र ब्रोकरलाई १ लाख ५० हजार जरिवाना

काठमाडौं । धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन डिष्टिलरीका पूर्व सञ्चालक रहिशा शाह श्रेष्ठलाई कारबाही गरेको छ । नियम विपरीत सेयर बिक्री गरेको भन्दै सेबोनले शाहलाई ७५ हजार रूपैयाँ जरिवान गर्ने  निर्यण गरेको छ

अर्थमन्त्रालयः खतिवडाको निर्णय, प्रधानमन्त्रीको ओली हस्ताक्षर

काठमाडौं । डा. युवराज खतिवडा राष्ट्रियसभामा सदस्य बन्न नसकेपछि अर्थमन्त्रालय अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मामा छ । मन्त्रालयहरुमा निकै महत्वपूर्ण मानिएको अर्थमन्त्रालय मन्त्रिबिहिन भएर चलेको तीनसाता हुन थाल्यो ।

बैंकको सीएसआरको पैसा सरकारले लैजाने निर्णयबारे सर्वोच्चले खोज्यो कारण

काठमाडाैं । सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक र उद्योगले आफ्नो खुद नाफाको १ प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद

अन्य क्षेत्रमा रोजगारी गुम्दा ई-कमर्श कम्पनीले खुलाए १५ सयभन्दा बढीलाई जागिर

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठूलो संकटमा पर्यो । व्यापार व्यवसाय ठप्प भए भने उद्योग, कलकारखाना सञ्चालन हुन सकेनन् । जसका कारणले कैयनले