नेटवर्किङमा संलग्न २५ कम्पनीका ५० जना पक्राउ गर्न

काठमाडौं । सरकारले गैरकानूनी रुपमा पिरामिड शैलीमा गरिने कारोबारमा संलग्नलाई कारवाही गर्ने प्रक्रिया थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसँग ठगीमा संलग्नलाई

शिखर इन्स्योरेन्सका सीइओ दिप पाण्डेको कार्यकाल थप्न बीमा समितिको अनुमति

काठमाडौं । शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेको ४ वर्ष कार्यकाल थप्न नियामक निकाय बीमा समितिले अनुमति दिएको छ । बीमा समितिले ४ वर्षको लागि कार्यकाल थप्न पाण्डेलाई अनुमति

ब्रोकर कमिशन घटाउने लगानीकर्ताको मागमा सेबोनको अटेरी, ०.२५% कायम गर्नुपर्ने

काठमाडौं । सेयर लगानीकर्ताका संगठनहरुले ब्रोकर कमिशन तत्काल घटाउन धितोपत्र बोर्ड समक्ष आग्रह गरेका छन् । बोर्डमा पुगेका तीन वटा संगठन नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र सेयर

ग्राहकको संरक्षण गर्न र गुनासो सुन्न राष्ट्र बैंकले ल्यायो पहिलो पटक कार्यविधि

काठमाडौं । ग्राहकहरुको संरक्षण तथा गुनासो सुनाइका लागि पहिलो पटक कार्यविधि आएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि– २०७७ मंगलबारदेखि जारी गरेको हो ।

२ महिनामा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन २१ अर्ब

काठमाडौंं । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २० अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । भदौ महिनामा मात्रै जीवन बीमा कम्पनीको

२७ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण र अनुदान लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंकबाट ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि लागि ८० मिलियन डलर अर्थात ९ अर्ब ३८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिनका लागि ५ सदस्यीय वार्ता टोली

पुनरकर्जाका लागि आवेदन दिने समय थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा लिनका लागि आवेदन दिने समय थप गरेको छ । नेपाल राष्ट्र बैंकले गत भदौ १ गतेबाट असोज १४ गतेसम्मका लागि एकमुष्ठ पुनरकर्जा आवेदन खुलाएको

सहकारी बने सदस्यका सहयोगी, ब्याज छुटदेखि घरदैलो सेवासम्म सुविधा

काठमाडौं । कोरोनाको कहरका बीच आर्थिकरुपमा समस्यामा परेका सदस्यका लागि सहकारीहरु सारथी बनेका छन् । कोरोनाका कारण समस्यामा परेका सदस्यको दैनिक गुजारा चलाउन आवश्यक आर्थिक सहयोगदेखि, कोरोना परीक्षण, कृषकले उत्पादन

कतार एयरवेजको घाटा १.९ अर्ब डलर, यी हुन कारण

कतार एयरवेज समूह कोरोना गत वर्षमा १.९ अर्ब डलर घाटा बेहोरेको छ । कम्पनीले यस घाटालाई चार अरब मुलुक साउदी अरब, युएइ, बहराइन र मिश्रद्वारा कतारमा लगाएको नाकाबन्दी, कोरोना भाइरस

आइएमई समूहको लगानी रहेको २७ मेगावाटको दोर्दीखोला पुसमा सकिदै, ३७ करोड लगानी बढ्यो

काठमाडौं । आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट क्षमताको विद्युत् थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट