अब लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब उपत्यकामा लकडाउन नहुने बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री ढकालले अब फेरी पनि लकडाउन नहुने

१ लाख ४० हजार चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण

उद्योग वाणिज्य महासंघको निर्वाचन गर्न सरकारको अनुमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्नको लागि सरकारले अनुमति दिएको छ । महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक

युवराज सर, राजदूत भएर अमेरिका उड्नुअघि तपाईंले गरेका उपलब्धि जानकारी गराइदिनोस् न प्लिज

काठमाडौं । बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले डा. युवराज खतिवडालाई शक्तिशाली राष्ट्र अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्ति गर्ने सिफारिस गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीका बहालवाला विशेष आर्थिक सल्लाहकार खतिवडा

खतिवडालाई राजदूत बनाउने दिन विद्युतिय गाडीको करको दर घटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय सवारीमा लाग्ने कर घटाउने निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद्को बैठकले केही वस्तुमा भन्सार र अन्तशुल्क घटाउने निर्णय गरेको जानकारी दिए । सरकारले अन्तशुल्क र भन्सार

नेपाल एयरलाइन्सका नेपाली पाइलटको तलब बढ्यो, विदेशीले भन्दा नेपालीले धेरै तलब बुझ्छन्

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विदेशी विमानचालक (पाइलट) ले भन्दा नेपाली पाइलटले धेरै तलब बुझ्ने गरेको जनाएको छ । कोभिड–१९ महामारीको प्रभावका कारण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार

३५ प्रतिशत सेयर कारोबार अनलाइनमार्फत, लकडाउनले बढायो दोस्रो बजारमा अनलाइन

काठमाडौं । कोरोनाका कारण सुरु भएको लकडाउनको कारण सेयर बजारमा अनलाइन प्रयोग गर्ने लगानीकर्ता बढेका छन् । सुरुमा लामो समयसम्म लगानीकर्ताले अनलाइमा धेरै ध्यान दिएक थिएनन् । पहिला अनलाइन सिस्टमबाट

सानिमा जनरल इन्स्योरेन्सको आइपीओ असोज २१ देखि खुल्ने, १० कित्ता मात्र आवेदन दिए हुने

काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री

जनरल इन्स्योरेन्सको आइपीओमा रेकर्ड ब्रेक आवेदन, अर्को हप्ता बाँडफाँड ५ लाख बढीले सेयर नपाउने

काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सको साधारण सेयर(आइपीओ)मा रेकर्ड ब्रेक आवेदन परेको छ । निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलका अनुसार ८ लाख १६ हजार जनाको आवेदन परेको

बिहीबारबाट उपत्यकाका ६० भन्दाबढी स्थानमा सहुलियत बजार सञ्चालन हुँदै

काठमाडौं । नेपालीहरूको महान चाड दशैंतिहार र छठ पर्वहरूका लागि बिहिबारबाट उपत्यकाका विभिन्न ६० भन्दाबढी स्थानमा सहुलियत बजार सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र