वैदेशिक आप्रवासी पुर्नएकीकरणका अन्तिम चरणमा, फर्केका श्रमिकलाई समेट्ने

काठमाडौं । वैदेशिक आप्रवासी पुर्नएकीकरण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताएका छन् । हाम्रो सम्मान परियोजनाको सहयोगमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले

पुँजीबजारमा सम्पत्ति शुद्धीकरण कडाइका साथ लागु गर्दै सेबोन, सुपरिवेक्षण म्यानुअल लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ लागु गरेको छ । उक्त म्यानुअल भोलि (बिहीबार) देखि लागूहुने भएको छ । यसले

१३ अर्ब ८३ करोडको हकप्रद सेयर पाइपलाइनमा

काठमाडौं । धितोपत्र बोर्डमा १३ अर्ब ८३ करोड ५२ लाख २१ हजार २४६ रुपैयाँको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । बोर्डका अनुसार उक्त रकम बराबरको १३ करोड ८३ लाख ५२

कोरोना कहरः आर्थिक संकटका बेला चीनमा उदाए नयाँ अर्बपति ‘जोङ सेनस्यान’

ब्लुमबर्ग इन्डेक्सले हरेक दिन ५ सय जना विश्वका सबैभन्दा धनी व्यक्तिहरुको सूची प्रकाशित गर्छ । ब्लुमबर्गले गत २३ सेप्टेम्बर पनि यस्तै सूची प्रकाशित गर्यो । तर त्यसमा चीनको सबैभन्दा धनीको

दशैं अफरले चम्कियो मोटरसाइकल र स्कुटरको व्यापार

काठमाडौं । दशैं नजिँदै गर्दा विभिन्न अटोमोबाइल कम्पनीहरूले ग्राहकहरूलाई आकर्षित गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् । उक्त अफर सार्वजनिक गरेसँगै दुई पाङ्ग्रे सवारी साधनको व्यापार निकै चम्किएको मोटरसाइकल

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्नः विद्युत् महसुलमा किन लगाएको जरिवाना ?

काठमाडौं । लकडाउन तथा निषेधाज्ञाको समयमा ग्राहकलाई महसुल नतिरेकै कारण जरिवाना लगाएको भन्ने गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई बोलाएर किन त्यसो गरेको

मन मिल्नेलाई मर्जरमा जान गभर्नर अधिकारीको सुझाव, नगद लाभांशको सीमा हटाउन बैंक अध्यक्षको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जर नगराउने बताएका छन् । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुलाई मंगलबार भर्चुअल माध्यमबाट भएको छलफलमा गभर्नर

विदेशमा अलपत्र परेका श्रमिकलाई कोषको रकमबाट उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं ।  विदेशमा जुनसुकै कारणले अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा

महामारीमा पनि निर्जीवन बीमा कम्पनीले बढाए बीमा शुल्क आर्जन, २ अर्ब बढी गरे संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुलाई विश्वव्यापीरुपमा फैलिएको कोरोनाले खासै असर पारेको छैन । कोरोनाको कारण अन्य क्षेत्रमा असर पारेपनि निर्जीवन बीमा क्षेत्रमा भने सकारात्मक नै देखिएको छ । कोरोनाको महामारीको

दशैं तिहार लक्षित गाडी बिक्रेताले ल्याए अफर, कुन कम्पनीको कस्तो अफर ?

काठमाडौं । नेपालीहरूको महान चाड दशैं नजिकिँदै गर्दा चार पाङ्ग्रे सवारीसाधन कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै चार पाङ्गे सवारी साधनको