गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको पेट्रोलियम पदार्थ

पोखरा । नेपाल आयल निगमले गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने भएको छ । २ वर्षभित्र निर्माण सक्ने योजना बनाइएको उक्त भण्डारण क्षमता नेपालको

अलिबाबाले सिंगल डेमा गर्यो ७४ अर्ब डलरको व्यापार

चिनियाँ ई–कमर्श कम्पनी कम्पनी अलिबाबाले सिंगल डेको अवसरमा हालसम्मकै सबैभन्दा बढी ७४ अर्ब डलर अर्थात ८८ खर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । यो हालसम्मकै एकैदिन भएको सबैभन्दा ठूलो कारोबार

तिहारमा चलहपहल बढे पनि विगतमा जस्तो छैन ढाका टोपीको माग

काठमाडौं । तिहारमा दाजुभाइलाई दिदीबहिनीले उपहारस्वरुप ढाका टोपी दिने प्रचलन पुरानो हो । त्यसैले पनि टाढा टोपीको व्यापार अन्य समयमा भन्दा तिहारको समयमा बढी नै हुन्छ । त्यसमा पनि घरेलु

सेयर लगानीकर्ताले केवाईसी फारम भर्दा शुल्क तिर्नुपर्ने, लगानीकर्तालाई के छ फाइदा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले केन्द्रिकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धी कार्य सञ्चालन निर्देशिका, २०७७ स्वीकृत गरेसँगै लगानीकर्ताले केवाईसी भर्दा पैसा तिर्नुपर्ने भएको छ । बोर्डले उक्त निर्देशिका

चलचित्रको काम रोकेर कलाकार दीपकराज गिरीले ५ करोडमा कृषि फार्म शुरु गर्दै

काठमाडौं । कलाकार दीपकराज गिरीले चलचित्र निर्माणको काम १ वर्षलाई थाँती राख्दै चन्द्रागिरीमा कृषि फार्म शुरु गर्न लागेका छन् । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि चलचित्र क्षेत्र बन्द छ

सुनको मूल्य प्रतितोला ३ हजार ४ सयले घट्यो

काठमाडौं । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला ९४ हजार ८००

को हुन् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ? यस्ता छन् उनका प्राथमिकता

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि उनको पुनः नियुक्ति गर्ने वा नगर्ने

मासिक २ लाखबढी तलब तोकेर जापानले माग्यो नेपाली कामदार

काठमाडौं । नेपाली विद्यार्थी तथा अन्य कामदारको पनि आकर्षित गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रको कामको लागि २३ जना कामदारको माग गरेको छ । अक्सन इन्टरनेशनल प्रालिका अनुसार जिट्को अन्तर्गत जापानको

बजारमा ल्यापटपको अभाव, मूल्य आकासियो

काठमाडौं । कोरोना भाइरस महामारीले गर्दा बजारमा ल्यापटपको व्यापार बढेको छ । लामो समयको बन्दाबन्दीपछि लकडाउन खुल्ने वित्तिकै ल्यापटप तथा मोबाइलको व्यापार उल्लेखनीय भएको थियो । जसका कारण बजारमा ल्यापटपको

संघर्षरत ‘रिबोक’ बिक्री गर्ने तयारीमा एडिडास

जर्मन स्पोर्टस ब्राण्ड एडिडासले लामो समयदेखि संघर्ष गरिरहेको यसको ब्राण्ड ‘रिबोक’लाई बिक्री गर्ने तयारी गरेको छ । केही वर्षयता व्यापारमा संघर्षरत रिबोकलाई बिक्री गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्