देशदर्शनले १२ करोडमा शुरु गर्यो बससेवा, पर्यटकीय गन्तव्य

काठमाडौं । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले देशदर्शन प्रालिले काठमाडौंदेखि देशका विभिन्न पर्यटकीय गन्तव्यसम्म बससेवा शुरु गरेको छ । पर्यटकस्तरीय २१ वटा बसबाट हाल उक्त सेवा शुरु गरिएको छ । कम्पनीका

पत्नी सिइओ, पतिको कम्पनीलाई घुमाएर ऋण, अदालतमा पर्यो मुद्दा

कुनै गलत विवरण तयार पारेर नागरिकले जम्मा पारेको निक्षेपलाई ऋणको रुपमा दिन बैंक तथा वित्तीय संस्थाले के कति मात्रामा प्रयास गरेका होलान ? आम मानिसको प्रश्न रहने गरेको छ ।

कर्मचारीलाई फोन लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा, कुन बैंकबाट कतिमा पाइन्छ ?

काठमाडौं । पछिल्लो समय बैंकहरुले कर्मचारीहरुलाई फोनमार्फत् नै कर्जा योजना ल्याउने क्रम बढ्दो छ । असोजको पहिलो साता नबिल बैंकले फोन लोन योजना सार्वजनिक गरेपछि तलब खाताका ग्राहकलाई फोनमार्फत् लोन

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थमन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र

सार्क राष्ट्रमा बिटक्वाइन जस्तै ‘भर्चुअल कमन करेन्सी’ प्रचलनमा ल्याउन गभर्नर अधिकारीको प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा ‘डिजिटल कामन करेन्सी’ प्रचलनमा ल्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । सन् २०२०का लागि सार्क फाइनान्स ४०औं भर्चुअल ग्रुप मिटिङमा बुधबार

अमेरिकाको चुनावमा कति खर्च हुन्छ ? कहाँबाट आउँछ पैसा ?

काठमाडौं । यतिबेला विश्वकै महाशक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचन भइरहेको छ । उक्त निर्वाचनमा कति खर्च हुन्छ होला ? विश्वभरका सबै मानिसको मनमा उब्जने प्रश्न हो यो ।

महंगा बाइक बनाउने हार्ले डेभिडसनले बनायो विजुलीबाट चल्ने साइकल, यस्ता छन् विशेषता

एजेन्सी ।  महंगा मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले इलेक्ट्रिक बाइक निर्माण गरेको छ । यसलाई इलेक्ट्रिक साइकल पनि भन्न सकिन्छ । किनभने यो हेर्दा आम साइकलभन्दा धेरै फरक छैन ।

कोभिडले ऋणको जोखिम बढायो, एक नेपालीको भागमा ४५ हजार ५४४ रुपैयाँ ऋण

अर्थमन्त्री बिष्णु पौडेलले आफ्नो कार्यकालको सुरुवात विश्व बैंकबाट २० करोड अमेरिकी डलर लिन प्रक्रिया अगाडि बढाउने फाइलमा हस्ताक्षर गरेर सुरुवात गरे । नेपालमा पछिल्लो तीन वर्षमा तिनुपर्ने ऋणको आकार देशको

निर्माण सामग्रीको मूल्य घट्यो, विकास निर्माणले गति लिएका २५ %ले मूल्य बढ्न सक्ने

काठमाडौं । कोरोना महामारीका कारण भौतिक पूर्वाधार निर्माणले गति लिन नसक्दा बजारमा निर्माण सामग्रीको माग र मूल्य दुबै घटेको छ । कोरोना महामारीले गत चैतबाट निर्माणको कार्यमा गति लिन नसक्दा

बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकालले महासंघ हाँक्न यस्तो टिम बनाए, कुन पदमा को ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर