दुर्गा लक्ष्मी स्टिलमा १ अर्ब बढी लगानी, जिआई

काठमाडौं । बजारमा नयाँ स्टिल कम्पनी थपिने भएको छ । ६ जना लगाकर्ताको दुर्गालक्ष्मी स्टिल ल्याउन लागेका छन् । स्टिलमा माधव रेग्मीको ४६ प्रतिशत,अनुराग पाण्डेको २२ प्रतिशत,पुरन सिलवालको १३ प्रतिशत

टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी जाने, के गर्ने ?

काठमाडौं । अहिले टिकटकमा तनहुँको ‘मानहुँकोट’ डाँडाको भिडियो भाइरल छ । क्षितिजमा उदाउँदो सूर्य र डाँडामुनीको डम्म लागेको कुहिरोको मनोरम दृश्य हेर्दै गरेका हजारौंको भीड भिडियोमा देख्न सकिन्छ । दमौली

काउन्टर ग्यारेन्टी बस्दा दुख पाए पनि विदेशीसँग लडेर ३ नेपाली बैंकले जिते साढे ३ अर्बको मुद्दा

काठमाडौं । तीन नेपाली बैंकले विदेशीसँग विदेशमै मुद्दा लडेर साढे ३ अर्ब रुपैयाँ बराबरको मुद्दा जितेका छन् । विदेशी ठेकेदारका लागि काउन्टर ग्यारेन्टी बस्दा फसेका बैंकहरुले लामो संघर्षपछि मुद्दा जितेर

लाभांश घोषणा गरेका २ बैंकसहित ९ कम्पनीको कहिले हुँदैछ साधारणसभा र बुक क्लोज ?

काठमाडौं । विभिन्न नौ वटा बैंक तथा वित्तीय संस्थाले प्रस्तावित लाभांश सहित साधारणसभा र बुक क्लोजको मिति सार्वजनिक गरेका छन् । त्यस्ता संस्थामा २ वटा वाणिज्य बैंक सहितका कम्पनी तथा

पियुष अमात्यलाई ७ दिनभित्र ३२ करोडभन्दा बढी रकम तिर्न ऋण असुली न्यायाधिकरणको निर्देशन

काठमाडौं । व्यवसायी पियुषबहादुर अमात्य र उनको परिवारलाई ७ दिनभित्रमा ३२ करोडभन्दा बढी रकम तिर्न ऋण असुली न्यायधीकरणले निर्देशन दिएको छ । न्यायधीकरणले सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्रमा ऋणको

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: सहसचिवसमेत पक्राउ   

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा

यो तिहारमा भाइमसला सस्तो हुने, कुनको मूल्य कति ? (सूचिसहित)

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंमा खसी बोकाको व्यापार चम्किएजस्तै तिहारको माहोल नजिकिँदै गर्दा बजारमा भाई मसलाको व्यापार चम्किने गर्दछ । त्यस्तै कोरोना महामारीले करिब ८ महिना थलिएको व्यापार तिहारमा

मेलम्चीमा डुबेको बीओके र हिमालयन बैंकको डेढ अर्ब तिर्न चाइना रेल्वेलाई अदालतको आदेश

काठमाडौं । मेलम्ची खानेपानी अयोजनामा डुबेको दुई नेपाल बैंक हिमालयन र बैंक अफ काठमाण्डूको डेढ अर्ब रुपैयाँ अन्ततः एक दशकपछि उठ्ने भएको छ । यी दुई बैंकले मेलम्ची खानेपानी आयोजनाको

कोरोनापछिको पर्यटनमा सकारात्मक संकेत, आन्तरिक पर्यटकका कारण चहलपहल बढ्यो

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका पर्यटकीय गन्तव्य यतिबेला विस्तारै खुल्न थालेका छन् । लामो समय बन्द भएका गन्तव्यहरु यतिबेला विभिन्न मापदण्ड पालना गर्दै पर्यटक स्वागत गर्न थालेका छन्

एशोसियटमा पुराना विरुद्ध नयाँ व्यवसायीको प्रतिस्पर्धा, व्यवसायिक घरानाका तेस्रो पुस्ता मैदानमा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ देशभरका व्यवसायीको संगठन भए पनि नेतृत्वमा भने एशोसियट क्षेत्रका व्यवसायीहरुको पकड अहिलेसम्म छ । महासंघको विधानमा एशोसियटतर्फ एकजना उपाध्यक्ष र १९ जना कार्यकारिणी सदस्य