बढ्दो अवैध कारोबारले घटायो रेमिट्यान्सः कसले ल्याउँछ हुण्डीबाट

नेपालमा रेमिट्यान्स पठाउन लाग्ने लागत संसारको औषतभन्दा कम हुँदा पनि अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स घट्न सकेको छैन । औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई सरकारले कुनै सहुलियत नदिँदा पनि अनौपचारिक माध्यमको आकर्षण

निर्जीवन बीमा कम्पनीले २५ अर्ब तिरेनन्, एक वर्षमा ७१% ले बढ्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुमा भुक्तानी गर्न बाँकी रकम एक वर्षमा ७१.७५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरूले दावी भुक्तानीलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि भुक्तानी हुन बाँकी दाबी बापतको

विवादमा एमसीसी अनुमोदनः कसको पालामा के भयो ?

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा यतिबेला राजनीति गर्मराएको छ । राजनीतिक दलहरु आफू अनुकुल एमसीसीलाई ब्याख्या गरिएका छन् । आफू सरकारमा छँदा

७ महिनामा हालसम्मकै उच्च कित्ताकाट, एउटै जग्गा ३ भागमा खण्डीकरण

काठमाडौं । सरकारले खेतीयोग्य जग्गाको कित्ताकाटमा कडाइ गरेपनि भूमि खण्डिकरणको भने डरलाग्दो तथ्याङ्क रहेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देशभर भइरहेको कित्ताकाटको अवस्था निकै डरलाग्दो रहेको देखाउँदछ

राष्ट्र बैंकको नगद मार्जिनको एलसी नीतिले अवैध व्यापार बढाउने जोखिम, साना व्यवसायी मर्कामा

विदेशी विनिमय सञ्चितिमा आएको गिरावट कम गर्न भन्दै नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयातमा एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने सर्कुलर जारी गरेपछि सीमा क्षेत्रमा अवैध व्यापार बढ्ने जोखिम देखिएको

नयाँ जीवन बीमा कम्पनीले बाँड्न थाले लाभांश, सँगै अनुमति पाएका ५ कम्पनीको आइपीओ अझै आएन

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्न सैद्दान्तिक सहमति पाएका नयाँ जीवन बीमा कम्पनीले लगानीकर्तालाई लाभांश घोषणा गर्न थालेका छन् । सञ्चालनको अनुमति एकै पटक पाएका कम्पनीहरुले सर्वसाधारणका लागि साधारण

अर्थतन्त्रमा संकटको संकेतः चिन्ता गर्नु पर्नेलाई चासो छैन

काठमाडौं । गतवर्ष पुस मसान्तसम्म शोधानान्तर स्थिति १ खर्ब २४ अर्ब रुपैयाँले बचतमा थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो वर्षको पुस मसान्तमा शोधानान्तर स्थिति २ खर्ब

जीवन बीमा कम्पनीको कुल लगानी ५ खर्ब ८३ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले करिब ६ खर्ब लगानी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीहरुले यस अवधिमा ५ खर्ब

बजाज ब्राण्डका पीता राहुल: सत्ता विरोधी भएर पनि १० खर्बका मालिक बने

एजेन्सी । नेपालमा समेत लोकप्रिय ब्राण्डको नाम हो बजाज । बजाजको पल्सर ब्राण्डको मोटर साइकल धेरैको रोजाइ बन्ने गरेको छ । सोही कम्पनीका प्रवद्र्धक एवं विस्तारक राहुल बजाजको शनिबार निधन

सुनिलको रणनीतिले फेरिँदैछ सिभिल बैंकको परिचयः अब दोहोरो अंकको प्रतिफल, हेपिएर मर्जरमा नजाने

काठमाडौं । सिभिल बैंकले स्थापनाको १२ वर्षमा लगानीकर्तालाई ८ पटक लाभांश दियो । बैंकले दिएको औसत लाभांश ५ प्रतिशत पनि थिएन । लगानीकर्ताले सिभिल बैंकमै मुद्दति निक्षेपमा पैसा राखेका भए