यस्तो छ आइपीओ जारी गर्ने तयारीमा रहेका ५

काठमाडौं । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई एकैपटक लाइसेन्स दिएको थियो । व्यवसायको सैद्दान्तिक सहमति एकै पटक पाएका ५ कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गरिसकेका छन् ।

कर्जा बिस्तार रोक्ने निर्णयमा किन पुग्यो राष्ट्र बैंक ?

कोरोना महामारीपछि २२ महिनामा निक्षेपभन्दा कर्जा लगानी ७६ अर्ब रुपैयाँ र समग्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४५ प्रतिशतले बढ्दा बैंकिङ प्रणाली नै धराशायी हुने जोखिम देखिएपछि राष्ट्र बैंक

वाणिज्य बैंकहरुको साढे १६% सेयर १७ कम्पनी र ३ व्यक्तिसँग, को हुन् ती ?

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको चुक्ता पुँजी अहिले ३ खर्ब ६० अर्ब ७८ करोड रुपैयाँ छ । बैंकको सेयरको स्वामित्व प्रवर्द्धक र सर्वसाधारण गरी २०औं लाख लगानीकर्तासँग छ

तरलता अभावले सुस्ताएको घरजग्गा कारोबार झनै घट्ने

काठमाडौं । तरलता अभावका कारण निकै सुस्ताएको घरजग्गा कारोबारमा राष्ट्र बैंकले कडाइ गरेको छ । करिब ४ महिनादेखि निरन्तर तरलता अभाव खेपिरहेको घरजग्गा व्यवसायीहरूलाई हालै राष्ट्र बैंकले जारी गरेको अर्धवार्षिक

सक्रिय बीमालेखको संख्या १ करोड नाघ्यो, म्यादी जीवन बीमा हिस्सा ४१ %

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जारी गर्दै आएका विभिन्न बीमा योजनामध्ये म्यादी जीवन बीमा योजना बढी जारी हुने गरेको देखिएको छ । जीवन बीमा कम्पनीहरुको अन्य बीमा योजनाको तुलनामा बीमितहरुको

डेपुटी गर्भनरको समितिले सुझाव दिएको ३ वर्षपछि आन्तरिक रेमिट्यान्सको सीमा घटाउँदै राष्ट्र बैंक

गैरकानूनी वित्तीय कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्सको च्यानलमा कडाई गर्ने घोषणा गरेको नेपाल राष्ट्र बैंकले डिजिटल वालेटलाई भने नियमनको दायरामा ल्याउन सकेको छैन । काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक

भन्सार एजेन्टले कसरी सहजीकरण गर्छन् ? एजेन्टको काम के हो ?

काठमाडौं । सरकारले २० वर्षपछि भन्सार एजेन्टका लागि लाइसेन्स वितरण गर्ने भएको छ । लामो समयको अन्तरालमा जारी हुन लागेको भन्सार एजेन्टको लाइसेन्स यसपटक ६६० जनाले पाउनेछन् । भन्सार विभागले

ब्याजदर अझै बढाएर कर्जा विस्तार रोक्ने राष्ट्र बैंकको नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो ७ महिनामा बढेको ऋण विस्तारलाई रोक्ने गरेर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । बिहीबार बेलुका राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले

धितोपत्र बोर्डप्रति गुमेको विश्वास फर्काउन रमेश हमाललाई चुनौती

काठमाडौं । नेपाल धितोपत्र बोर्डले करिब ६ महिनापछि नेतृत्व पाएको छ । सरकारले बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा अध्यक्षको कार्यकाल ४ वर्षको हुने गर्दछ ।

कुमारी बैंक प्रकरणः सीइओ हुने आशामा रहेका अनुजमणिलाई अध्यक्षले राजीनामा दिनुस् भनेपछि…

काठमाडौं । सुरेन्द्र भण्डारीको प्रस्ताव मानेर अनुजमणि तिमिल्सिना कुमारी बैंकमा डेपुटी सीइओको रुपमा प्रवेश गर्दा सीइओ हुनेमा ढुक्क थिए । कुमारीमा २ वटा डेपुटी सीइओ भएपनि भण्डारीले आफ्नो टीम बनाउन