राष्ट्र बैंकको निकम्मापन: प्रणालीबाटै मौलाउँदैछ गैरकानूनी कारोबार

वित्तीय प्रणाली र मुद्रा प्रवाह नियमन गर्न एकाधिकारप्राप्त नेपाल राष्ट्र बैंकको असक्षमताले कानूनी प्रणाली भित्रबाटै गैरकानूनी कारोबारको जालो फैलिएको छ । प्रणालीलाई नै घक्का दिनसक्ने गरी गलत कारोबार फैलिरहँदा राष्ट्र

नविल र एनबी बैंकको मर्जर भाँड्न दुगडले गुहारे अर्थमन्त्री, मन्त्रालयले राष्ट्र बैंकलाई यस्तो पत्र पठायो

एनबी बैंकका सेयरधनी आइएफआइसीको सेयर किन्न पहिलो हकदार बन्न पाउने व्यवस्थामा टेकेर दुगडले अहिले अदालतदेखि अर्थमन्त्रालयसम्म हारगुहार गरे पनि उनी एनबी बैंकको सेयरधनी भएको कानूनी मान्यता छैन । गैरकानूनी सेयरधनीले

अब बस्ने पदाधिकारी बैठकमा विधान संशोधनको प्रस्ताव लैजान्छु

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शेखर खोल्छाको नेतृत्वमा नयाँ टिम आएको १४ महिना पूरा भएको छ । यो अवधिमा महासंघले निजी क्षेत्रका आवाज बुलन्दरुपमा उठाएको छ ।

लाभांश बाँड्न पुँजीकोष अनुपात कम भएपछि व्यवसाय विस्तार रोक्नुपर्ने अवस्थामा आधा दर्जन बैंक

काठमाडौं । एनआइसी एशिया बैंकलाई आवश्यक पुँजीकोष अनुपात नपुगेको भन्दै नेपाल राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगायो । एनआइसी एशिया बैंकको पुँजीकोष अनुपात १२.४३ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले

राजनीतिज्ञसँगको ‘नेक्सस’ व्यापारीलाई घाटा: उद्योगीमाथि अख्तियारको भ्रष्टाचार मुद्दाको नालीबेली

कानून बमोजिम हुने काममा पनि राजनीतिज्ञ र कर्मचारीको भरथेग लिन खोज्ने प्रवृत्ति व्यवसायीकै लागि प्रतिउत्पादक हुने गर्छ । तर पनि व्यवसायीले राजनीतिज्ञलाई अथाह भरोषा गर्न भने छाडेका छैनन् । काठमाडौं

मूल्य बढाए पनि इन्धन किन्न आयल निगमसँग पैसा पुगेन, प्रत्येक महिना ५ अर्ब ऋण लिनुपर्ने बाध्यता

काठमाडौं । लगातार घाटामा गइरहेको नेपाल आयल निगमसँग इन्धन किन्न समेत पैसा अभाव भएको छ । पेट्रोलियम पदार्थका मूल्य निरन्तर बढाए पनि हाल प्रत्येक १५ दिनमा २ अर्ब २३ करोड

कोरोना बीमाको रकम भुक्तानीका लागि थप विकल्प पेश गर्न अर्थको निर्देशन

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीका लागि थप विकल्प पेश गर्न भन्दै अर्थन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकार समक्ष पुगेपछि बीमा कम्पनीहरुले भुक्तानी

अख्तियारले सिमेन्ट उद्योगीलाई लगाएको मुद्दाले निजी क्षेत्र हतोत्साही भयो

काठमाडौं । निजी क्षेत्रका तीन संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सिमेन्ट उद्योगीविरुद्ध लगाइएको भ्रष्टाचारको मुद्दाले निजी क्षेत्र हतोत्साही भएको टिप्पणी गरेका छन्

क्लोज आउटमा परेका लगानीकर्ताले तिरे ७ करोड ३९ लाख जरिवाना

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सेयर लगानीकर्ताले ‘क्लोज आउट’ मा परेर ७ करोड ३९ लाख ३८ हजार २५५ रुपैयाँ जरिवाना तिरेका छन् । सीडीएस एन्ड क्लियरिङका प्रवक्ता

पशुपति धर्मशाला बतासलाई दिँदा कानून विपरीत सम्झौता, छानबिन समितिले पत्ता लगायो यस्ता गल्ती

काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गतको धर्मशाला बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिलाई भाडामा दिने विषयमा शुरुवातदेखि नै सम्झैता विपरीत काम भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । सस्कृति,