सीडी रेसियो ९०% तल, तरलतामा सुधारको संकेत

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थपिएपछि कर्जा निक्षेप अनुपात(सीडी रेसियो) ९० प्रतिशतभन्दा तल आएको छ । नेपाल राष्ट्र बैंकले सीडी रेसियो अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको थियो । तरलता

प्रधानमन्त्रीको निर्देशनपछि सेयर बजारप्रति सफ्ट भए गभर्नर अधिकारी, समस्या समाधान गर्ने आश्वासन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । केहीदिन अघि प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर अधिकारीलाई फोन गरेर सेयर बजारको समस्या

नयाँ उद्यमी जन्माउन सरकारले छुट्यायो सवा २५ करोड बजेट

काठमाडौं । सरकारले स्टार्टअप व्यवसायलाई शुरुवात पुँजी उपलब्ध गराउने उद्देश्यले ‘स्टार्टअप पुँजी कोष’का लागि २५ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नवप्रर्वतनकारी र वैदेशिक रोजगारीबाट फर्केकालाई व्यवसाय

निर्यातमा नगद अनुदान दिन ८९ करोड बजेट, १२ अर्बसम्मको निर्यातले ८% सम्म अनुदान पाउने

काठमाडौं । सरकारले निर्यातमा नगद अनुदान दिनका लागि ८९ करोड बजेट विनियोजन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको वार्षिक विकास कार्यक्रममा सो बराबरको रकम विनियोजन गरिएको छ ।

१६५ निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि ७ अर्ब बजेट, कुन आयोजनाका लागि कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० मा लागि १६५ निर्वाचन क्षेत्रका रणनैतिक सडक आयोजनाका लागि करिब ७ अर्ब रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी

कर छुट पाउन असारभित्रै मर्जरको सम्झौता गर्नुपर्ने, त्यसपछि हुने मर्जरमा सहुलियत नपाइने

काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले कर छुट पाउनका लागि असार मसान्तभित्रै मर्जरको सम्झौता गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा

३८ प्रतिशतले आम्दानी घटेको रमन कन्स्ट्रक्सनले १० अर्ब ९४ करोड ऋणको रेटिङ गरायो

काठमाडौं । निर्माण कम्पनीको ‘क’ वर्ग इजाजतपत्र (लाइसेन्स) प्राप्त रमन कन्स्ट्रक्सन प्रालिको आम्दानी ३८ प्रतिशतले घटेको छ । कम्पनीको सन् २०२१ मा ३८ प्रतिशतले आम्दानी घटेको हो । कम्पनीले सन्

आर्थिक वर्ष २०७९/८० मा केमा कति कर छुट हुन्छ ?

काठमाडौं । सरकारले आगामी आर्थिक वियकमार्फत् विभिन्न वस्तुमा कर बढाएको छ भने कति वस्तुमा घटाएको छ । केही वस्तुमा भने पूर्णरुपमा छुटको व्यवस्था गरिएको छ । आन्तरिक राजश्व विभागले व्यवसायीक

क्यूआर कोडमार्फत् हुने ठगीबाट जोगिन गर्नुस् यी काम

एजेन्सी । पछिल्ला दिनहरुमा भुक्तानीका लागि क्यूआर कोडको प्रयोग अत्याधिक मात्रामा बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले पनि यसलाई अभियानात्मक रुपमा अगाडि बढाएको छ । संसारभर नै यसको प्रयोग

विद्युतीय सवारी उत्पादनको क्षमता बढाउँदै टीभीएस, ८० अर्ब लगानी जुटाउँदै

एजेन्सी । टीभीएस मोटर कम्पनीले विद्युतीय सवारी साधन उत्पादनका लागि करिब ५ हजार करोड भारु अर्थात् ८० अर्ब रुपैयाँ जुटाउने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्राइभेट इक्विटी फर्मबाट विद्युतीय