सन् २०२२ मे महिनाको सेल्स रेकर्डमा टाटा मोटर्स

एजेन्सी । भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी

नेपालले विद्युत् निर्यात गर्दै गर्दा कर्णाली र सुदूरपश्चिमका १७ लाख ३७ हजार जनसंख्या अँध्यारोमा

कठमाडौं । गत हप्ता बुधबारदेखि नेपाल विद्युत् प्राधिकरण विद्युत् उत्पादन बढी भएको खपत नभएको भन्दै धेरै भएको विजुली भारतलाई बिक्री गर्न शुरु गरेको छ । उक्त दिन प्राधिकरणले इण्डियन इनर्जी

सरकारको नीतिले ६ अर्ब ५० करोडको व्यवसायमा असर पर्छ

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बिस्कुट कम्पनीलाई तेल आयात गर्न दिँदा स्वदेशी उद्योगको ६ अर्ब ५० करोड रूपैयाँको व्यवसायमा असर पर्ने बताएको छ । संघका महासचिव अमित

कालीगण्डकीको विजुली पनि भारत निर्यात सुरु, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार

पेट्रोलको मूल्य समायोजनको भित्री कुरा, अर्थमन्त्रालयले दियो मन्त्रिपरिषद्को निर्णयमाथि चुनौती

काठमाडौं । जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थको कर समायोजन गर्ने निर्णय गर्याे । तर, कर कति समायोजन गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार मन्त्रिपरिषदले अर्थमन्त्रालयलाई दियो ।

बैंक मर्जरमा पनि अर्थमन्त्री र गभर्नरको टसल

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको टसल बैंक मर्जरमा समेत देखिएको छ ।त्यसको बलियो उदाहारण हो आर्थिक वर्ष २०७९/८० को बजेटले बैंक मर्जरबारे केही

अनुदानमा विभेद भयो, अन्य वस्तु सरह अनुदान दिए निर्यात दोब्बर बनाउँछौंः तयारी पोशाक संघ

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघले उच्च निर्यात भएको वस्तुमा बढाएको नगद अनुदान विभेदपूर्ण भएको बताएको छ । संघको महासचिव अशोक कुमार अग्रवालले आज पत्रकार सम्मेलन गर्दै तयारी पोशाकमा

केही वर्षमै बैंकको लोकेसन थाहा नहुने गरी डिजिटल कारोबार बढ्न सक्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामान्यतया आफ्नो पुरातन किसिमको नीति निर्माण गर्ने, मुद्रा जारी गर्ने, वित्तीय क्षेत्रको नियामकका रुपमा भूमिका निर्वाहलगायतका परम्परागत काम गर्छ । पछिल्ला दिनमा केन्द्रीय बैंकको काममा

व्यवसायीक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी

काठमाडौं । सरकारले व्यवसायिक र घरायसी प्रयोजनको ग्याँसको मूल्य फरक बनाउने तयारी गरेको छ । विगतमा पनि व्यवसायिक प्रयोजनका लागि निलो र घरायसी प्रयोजनका लागि रातो ग्याँस प्रयोग गर्ने निर्णय

मर्जरमा दिने छुट हटाउने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षदेखि मर्जरमा जाने संस्थालाई दिने छुट हटाउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका अध्यक्षलाई बोलाएर आगामी वर्ष मर्जरमा सम्झौता गर्ने