चैतको तुलनामा वैशाखमा निर्जीवन बीमा कम्पनीको व्यवसाय २५%

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ५२ करोड ४५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले १ लाख ६१ हजार ८३० वटा बीमालेख

प्रधानमन्त्री रोजगार कार्यक्रमको नीति २ लाखलाई जागिर दिनेः ६६ हजारभन्दा बढीले नपाउने

काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगार दिने उद्देश्यका साथ शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट कम विनियोजन भएको छ । सरकारले हरेक वर्ष

१० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । आयल निगमले १० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा लिटरमा लिने १० रुपैयाँको पुर्वाधार कर हटाएपछि १० रुपैयाँले मूल्य घटेको हो । नयाँ मूल्य

बुधबार विद्युत प्राधिकरणले बेच्यो ८० लाख रुपैयाँको बिजुली, मूल्य प्रतियुनिट १२ भारुसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बिक्री गर्न शुरु गरेको छ । बुधबार प्राधिकरणले इण्डियन इनर्जी एक्सचेञ्ज (आइएक्स) मार्फत ३७.७ मेगावाट विजुली बिक्री गरेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश

७ प्रदेशलाई १ खर्ब बढी बजेट: बागमतीलाई धेरै, गण्डकीलाई सबैभन्दा थोरै बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ७ वटा प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ । ७ वटा प्रदेशलाई विनियोजन उक्त बजेटमा सबैभन्दा

गाँउपालिकालाई करिब डेढ खर्ब, महानगरलाई १० अर्ब बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेश, स्थानीय तह र पालिकाहरुलाई ४ खर्ब २९ अर्ब ८३ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले आगामी आवका

बीमा कम्पनीको लगानी विविधिकरण हुन सकेन, ७०% मुद्दती निक्षेपमा सीमित

काठमाडौं । बीमा समितिले जारी गरेको ‘बीमकको लगानी सम्बन्धी निर्देशिका २०७५’ लाई बीमा कम्पनीहरूले उल्लंघन गरेका छन् । समितिले लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थाअनुसार कम्पनीहरूले विविधिरण गर्न नसेकेका

नेपालमा भएको १ अर्ब २७ करोड टन चुनढुंगा स्वदेशी सिमेन्ट उद्योगलाई कति वर्षसम्म पुग्ला ?

काठमाडौं । नेपाल चुनढुंगाा खानीको धनी देश हो । यही चुनढुंगा प्रयोग गरेर सिमेन्ट उद्योगहरुले सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगेका छन् । सरकारी तथ्यांकअनुसार नेपालको विभिन्न जिल्लामा १ अर्ब २७

आर्थिक संकटबाट बाहिर निस्कन भारतसँग हात फैलाउँदै श्रीलंका, ५० करोड डलर दिन माग

एजेन्सी । चरम आर्थिक संकटमा फसेको दक्षिण एशियाको टापु देश श्रीलंकाले देशमा जारी आर्थिक संकटबाट पार पाउने प्रयासस्वरुप भारतसँग हात फैलाएको छ । श्रीलंकाले इन्धन आयातका लागि ५० करोड अमेरिकी

जीवन बीमा कम्पनीको बीमाशुल्क १ खर्ब नाघ्यो, कुन कम्पनीको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले १ खर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब १० अर्ब ४०