संकटमा भारतीय स्टार्टअप, फण्डको कमीले युनिकर्न पार्टी हुन

जितेन्द्र शर्माले गतवर्ष भारतमा निकै आक्रामक ढंगले अगाडि बढेको स्टार्टअपले चारगुणा बढी तलब दिएर प्रोडक्ट इन्जिनियरको रुपमा जागिर दिएको थियो । शर्मा आवद्ध भएको ८ महिनापछि कम्पनीले फन्डिङ रोकिएको भन्दै

‘सुनकोसी-तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो, निर्माण सम्पन्न गर्न १ खर्ब ६० अर्ब लाग्ने

काठमाडौं । ‘सुनकोसी–तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ

निर्यात गर्ने कृषिजन्य वस्तुको कच्चा पदार्थ आयातमा १५ प्रतिशत थप बैंक धरौटी दिन सक्ने

काठमाडौं । सरकारले निर्यात गर्ने कृषिजन्य वस्तुको कच्चा पदार्थ आयातमा सहज बनाएको छ । भन्सार विभागले भन्सार नियामवली तेह्रौंपटक संशोधन गरी राजपत्रमा सरकारले निर्यात गर्ने कृषिजन्य वस्तुको कच्चा पदार्थ आयातमा

९ बीमा कम्पनीलाई क्रस होल्डिङ हटाउन समितिको निर्देशन, नहटाए मर्जर

काठमाडौं । एकै व्यक्ति वा समूहको दुई ठाउँमा सेयर भएको (क्रस होल्डिङ) बीमा कम्पनीहरूलाई मर्जरमा जान दवाव दिने रणनीति बीमा समितिले बनाएको छ । समितिले केही समयदेखि बीमा कम्पनीहरूमा भएको

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यभन्दा ५६ अर्ब कम राजस्व

काठमाडौं । आन्तरिक राजस्व विभागले जेठ महिनासम्ममा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन् । विभागले चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन् । जेठ मसान्तसम्म

सिडी रेसियो ९०% माथि हुने बैंकलाई राष्ट्र बैंकको पत्र, असारभित्र सीमामा नल्याए कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिडी रेसियो (कर्जा–निक्षेप अनुपात)को सीमाभन्दा बढी भएका वाणिज्य बैंकलाई पत्राचार गर्दै जवाफ माग गरेको छ । सिडी रेसियो सीमा ९० प्रतिशतभन्दा बढी भएका वाणिज्य बैंकहरुलाई

बागमती प्रदेशको बजेटमा छुटैछुट, जग्गा रजिष्ट्रेशनदेखि दुईपांग्रे सवारी साधनसम्म

काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक बर्षको बजेटबाट विभिन्न प्रकारका छुट दिने भएको छ । प्रदेशका आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आवको बजेट पेश गर्दै विभिन्न

काठमाडौंमा कृषि कर्जाको चरम दुरुपयोगः कृषियोग्य जमिन १७% मात्रै, प्रतिहेक्टर साढे ५९ लाख कर्जा प्रवाह

बैंक तथा वित्तीय संस्थाले काठमाडौं जिल्लामा लगानी गरेको कृषि कर्जामा चरम दुरुपयोग भएको पाइएको छ । काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले जेठ ३१ गते बागमती प्रदेशको आर्थिक गतिविधि

बैंकको साढे ३१ खर्ब कर्जा घरजग्गा धितोमा, परियोजना धितोमा कर्जा नदिइए अर्थतन्त्रमै समस्या

काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार बढेसँगै घरजग्गा धितोमा प्रवाह हुने कर्जा पनि निरन्तर बढीरहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा बढी कर्जा घरजग्गा धितोमा प्रवाह भएको देखिन्छ । र,

सुस्तायो घरजग्गा कारोबार, जेठमा ५४ हजार मात्रै किनबेच, राजस्व पनि घट्यो

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार सुस्ताएको छ । मासिक ७० हजारको हाराहारीमा कारोबार हुँदै आएको घरजग्गा कारोबार वैशाख र जेठमा निरन्तर ओरालो लागेको छ । कोरोना र तरलताको चरम