पेट्रोलियम पदार्थको खपत २०%ले कम गर्छौ, शुरुवात सिंहदरबारबाट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ कम खपत गर्ने व्यवस्था मिलाउनका लागि नीतिगत निर्णय भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको

भोलिदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको घाेषणा

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले भोलि बुधबारदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने घाेषणा गरेको छ । संघले परकार सम्मेलन गरेर सबै आन्तरिक हवाई उडान बन्द गर्ने जानकारी दिएकाे

श्रीलंकाकै हालतमा पाकिस्तान, अर्थतन्त्रमा कसरी जोडिएको छ चिया ?

एजेन्सी । के पाकिस्तान पनि श्रीलंकाको हालतमा पुगेको छ ? घटनाक्रमहरुले पुष्टि गर्दै लगेको छ । अब संकट श्रीलंकाबाट पाकिस्तानतर्फ सरेको छ । किनकी, संकटको भुमरीमा परेको अर्थतनत्र जोगाउन सबैभन्दा

ट्रेजरी बिल्सको ब्याजदर ३० वर्षयताकै उच्च, ब्याजदर तत्काल नघट्ने, तरलता सहज नहुने

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशत पुगेको देखेका थिएनन् । ‘ट्रेजरी बिल्समा १० प्रतिशतसम्म

दुई वर्षमा क्लासिक टेकको १२२%को छलाङ, भायानेटलाई उछिन्दै बन्यो चौथो इन्टरनेट कम्पनी

काठमाडौं । नेपालमा तीन दर्जनभन्दा धेरै इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहे पनि झन्डै आधा दर्जन कम्पनीबीच मात्रै ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा छ । ग्राहकको संख्या थप्ने होडबाजीमा वर्ल्डलिंकले बजारमा एकछत्र

जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । जग्गा धितो राख्न नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।सरकारले पारित गरेको भू-उपयोग नियमावली २०७९ अनुसार वर्गीकरण नभएका जग्गा धितोका रुपमा रोक्का

मदिरा उद्योगमा पोलिसी डिपार्चरः अन्तशुल्क नियमावली संशोधन, नेपाली ब्राण्डका सिंगल माल्ट निर्यात हुने

अन्तशुल्क नियमावली संशोधन गर्दै सरकारले मदिरा उद्योगलाई उच्चहिमाली क्षेत्रमा माल्ट स्प्रिट एजिङ (मौज्दात )राख्न सक्ने कानूनी व्यवस्था गरेको छ । जसले नेपालमै १० वर्ष पुरानो सिंगल माल्ट मदिरा उत्पदान हुन

विश्वको मुद्रास्फीतिः अमेरिकामा ब्याजदर बढ्दा यी ५ क्षेत्रमा असर गर्न सक्छ

एजेन्सी । अमेरिकाको केन्द्रीय बैंकले हालै ब्याजदर बढाएको छ । र, यो बढेको ब्याजदर अमेरिकाको इतिहासमा ३० वर्षयताकै सबैभन्दा उच्च हो । ब्याजदर बढ्दाको असर उपभोक्ताले खरिद गर्ने उपभोग्य सामग्रीमा

बीमा विधेयक: अभिकर्ताले एक कम्पनीमा मात्रै काम गर्न पाउने, यस्ता छन् अन्य व्यवस्था

काठमाडौं । ‘बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ अर्थसमितिबाट पारित भएर प्रतिनिधि सभामा पेश भएको छ । २०७५ असार २७ मा दर्ता भएको विधेयक हालसम्म अघि बढ्न

कृषिजन्य वस्तुको आयात निर्यातभन्दा दोब्बर बढी, ९५ अर्बको कच्चा तेल आयात गर्दा ८० अर्बको निर्यात

काठमाडौं । मुलुकको ६० प्रतिशत जनसंख्या कृषि क्षेत्रमा आबद्ध भए पनि उत्पादकत्व भने निकै कमजोर छ । सरकारले हरेक वर्ष कृषिलाई उच्च प्राथमिकतामा राखेर अनुदानलगायत अन्य नीति तथा कार्यक्रम अगाडि