चीनको अर्थतन्त्र सम्हाल्ने पदमा ली चियाङ, नयाँ प्रधानमन्त्रीले

एजेन्सी । चीनमा लि चियाङ प्रधानमन्त्री नियुक्त भएका छन् । चीनका जारी चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च संगठन ‘नेशनल पिपुल्स कांग्रेस’को बैठकमार्फत उनी चीनका नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् ।

चौधरी ग्रुपको भिभान्ता होटलको व्यापारमा उछाल, २३ करोडको कारोबार

काठमाडौं । चौधरी ग्रुपको भिभान्ता होटलको व्यापारमा उछाल आएको छ । कोभिडका कारण करिब ५० प्रतिशतले घटेको आम्दानी कोभिडपछि व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ । कम्पनीले कोभिडको समय अर्थात्

सीडीएससीलाई रित्ता डिम्याट खाताको चिन्ता

केही समययता सञ्चारमाध्यममा सेयर नभएका रित्ता डिम्याट खाताको बारेमा समाचार दोहोरिन थालेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको वेबपेजमा डिम्याट खाताको संख्या ५५ लाख ८१ हजार ९०० (फागुन २५, २०७९)

कानुन पढ्यो भने कसैले उद्योग खोल्न सक्दैन, विदेशी लगानी कसरी आउँछ ?

नेता र प्रशासकका छोराछोरी विदेशमा, पछि सबै उतै जाने हुन्, कसलाई माया छ देशको ? हाम्रोमा संविधानविपरीतका कानुन धेरै छन् । संविधानविपरीतका कानुन प्रतिनिधिसभाबाट पारित भएर आएका छन् । यहाँ

संघीय सरकारको खाता निरन्तर घाटामा गएपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच द्वन्द्व बढ्ने खतरा !

संघीय सरकारको सञ्चित कोष निरन्तर घाटामा भएको अवस्थामा नेपाल सरकारले काटेका चेक भुक्तानी गर्न कानून अनुसार ओभरड्राफ्ट लिनु पर्ने अडान नेपाल राष्ट्र बैंकले लियो भने अर्थ मन्त्रालय र संघीय सरकारबीच

६ महिनामा उपत्यकामा २३ अर्ब लगानी प्रतिबद्धता, अधिकांश वैदेशिक लगानी

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा उपत्यकामा मात्रै २३ अर्ब लगानी प्रतिबद्धता आएको छ । देशभर दर्ता भएका उद्योगमध्ये ठूलो हिस्सा ओगटेको उपत्यकाका ३ जिल्लामा ६ महिनाको अवधिमा २३

अमेरिकाले ६६ वस्तुमा भन्सार छुट दिँदा पनि बढेन निर्यात

काठमाडौं । विश्वका १५० भन्दा बढी देशसँग व्यापार गर्दै आएको नेपालले निकै कम देशसँग मात्रै नाफा गरेको छ । आयातमा उच्च निर्भर हुँदा नेपालले वार्षिक खर्बौं रुपैयाँको व्यापार घाटा व्यहोर्दै

११ ब्रोकरलाई २० शाखा खोल्न अनुमति, ६ ब्रोकर शाखाविहीन (विवरणसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि ११ ब्रोकर कम्पनीले थप २० शाखा विस्तार गर्ने भएका छन् । यी शाखासहित ब्रोकर कार्यालयको संख्या ८९ पुगेको छ । शाखा विस्तारका लागि

वाणिज्य बैंकहरुले प्रिमियम १ प्रतिशत घटाए, साना ऋणीलाई राहत हुने

काठमाडौं । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदरमा १ प्रतिशत प्रिमियम घटाएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघको आजको बैठकले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा

दुर्गा प्रसाईंद्वारा नेपाल बन्ददेखि थप आन्दोलनको घोषणा, बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गर्न माग

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् । उनले हरेक शनिबार दिनको