भन्सार विभागले उठायो लक्ष्यको ५८ प्रतिशत मात्रै राजस्व,

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा आयात १८ प्रतिशतले घट्दा राजस्व संकलन २५ प्रतिशतले घटेको छ । भन्सार विभागले फागुन मसान्तसम्म ४ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ राजस्व

बादलभित्र विमान छिराएको भन्दै पाइलट र को-पाइलट निलम्बित

काठमाडौं । बालदभित्र विमान छिराएको भन्दै नागरिक उड्डयन प्राधिकरणले समिट एयरलाइन्सका पाइलट र को-पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणले भिजुअल फ्लाइट रुल भीएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) उडानमा

गत वर्ष बराबर पनि राजस्व नउठ्ने निश्चित, सरकारलाई कर्मचारीको तलब खुवाउनै सकस

काठमाडौं । चालू आर्थिक वर्षमा गत वर्ष बराबर पनि राजस्व संकलन नहुने निश्चित भएको छ । गत वर्ष फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

सवा ३ करोड बढी ठगिएको उजुरीसहित ‍स्वर्णिम सहकारीका पीडित प्रहरीकहाँ

काठमाडौं । काभ्रेको बनेपामा रहेको स्वर्णिम बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ३२ लाख रुपैयाँ ठगी गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएका छन् । पीडितहरुले संस्थाका

विदेशी लगानीकर्तालाई प्रवर्धन गर्न तत्कालै एकल विन्दु सेवा सुरु गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गर्ने घोषणा गरेका छन् । नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ

सात महिनामा बैंकिङ कसुरमा ७४ जना पक्राउ, २२ करोड ७४ लाख जरिवाना

काठमाडौं । चालू आर्थिक वर्षको माघ २५ सम्म नेपाल प्रहरीले ७४ जनालाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार चालू आवको ७ महिनामा ७४ जनालाई बैंकिङ कसुरको

४० वर्षपछि सामाजिक सुरक्षातर्फको खर्च ३५ खर्ब, अर्थविद् भन्छन्- योगदानमा आधारित नभए हामी सकिन्छौँ

काठमाडौं । सरकारले विपन्न, वञ्चितीकरण तथा जोखिममा परेका र अरुको सहायताबिना जीवनयापन गर्न नसक्ने व्यक्तिलाई आर्थिक सहयोगका लागि सञ्चालन गरेका कार्यक्रमको संख्या १ सय नजिक पुगेको छ । सरकारले अविभावकीय

अदुवा उत्पादनमा नेपाल विश्वमा चौथो, निर्यातमा भने सधैँ समस्या

काठमाडौं । नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ । उत्पादनको अवस्था कमजोर हुँदा नेपालले मासिक करिब डेढ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरी बजारको माग धान्दै आएको छ । नेपालले गर्दै आएको

‘बैंकिङ क्षेत्रमा समस्या देखियो अब चिरफार गर्नुपर्छ’

सरकार चलाउन आउनेले मसँग पाँच वर्ष छ, म यसरी सोच्छु, डेमोक्रेटिक गभर्नेन्स एउटा पाटो हो भनेर सोचेजस्तै त्यसको अर्कोबाटो भनेको कर्पोरेट गभर्नेन्स पनि हुन्छ भनेर सोच्नु पर्‍यो । यसको लागि

बैंकको ब्याजदर एकल बिन्दुमै सीमित राख्न निर्देशन दिएको छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसिलो मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्न गएको अवस्थामा यस्तो ब्याजदरलाई कसरी एकल बिन्दुमै सीमित राख्न सकिन्छ भन्नेतर्फ आफूले नेपाल राष्ट्र बैंक र सम्बद्ध