सुन बजार: ठूला भन्छन्- अभाव छैन, साना भन्छन्-

काठमाडौं । काठमाडौंको विशाल बजारमा रहेको लक्की ज्वेलर्समा आइतबार बिहान कर्मचारी अनु राउत र ग्राहकबीच कुराकानी हुँदै थियो । ‘एउटा सानो लकेट झिक्नुस् त बहिनी ।’ राउतले लकेटहरु देखाइन् ।

घट्दै अख्तियारको ‘सक्सेस रेट’: ५ वर्षमा ८३६ मुद्दामा फैसला हुँदा २३३ उल्टिए

काठमाडौं । पछिल्लो पाँच वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाहरुमा अख्तियारको पक्षमा हुने फैसलाको दर घटेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पाँच वर्षमा

सहकारीका सञ्चालकलाई बिनाब्याज कर्जा, वैदेशिक रोजगारी र घरजग्गादेखि सेयर बजारसम्म लगानी

काठमाडौं । सहकारी संस्थाहरुले जथाभावी कर्जा लगानी गर्न थालेपछि सहकारी विभागले ‘अनुत्पादक क्षेत्रमा लगानी नगर’ भनेर गत जेठ १२ गते एकीकृत निर्देशन जारी गर्‍यो । विभागले सहकारी संघसंस्थाहरुलाई ‘सहकारीको मूल्यमान्यता

सिमेन्ट उद्योगीविरुद्धको मुद्दामा विशेष अदालतको सफाइ, भ्रष्टाचारको दाबी नपुग्ने फैसला

काठमाडौं । खानी विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र ९ वटा सिमेन्ट उद्योग विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ । ६ दिनसम्म लगातार चलेको मुद्दाको सुनुवाइपछि

८ महिनामा सरकारको ऋण साढे ३ प्रतिशतले बढ्यो, असारसम्म २३ खर्बमाथि पुग्ने अनुमान

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा सरकारको ऋण ३.३९ प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म २० खर्ब ११ अर्ब रुपैयाँ रहेको ऋण फागुन मसान्तमा २० खर्ब ७९

बैंकविरोधी आन्दोलनले समस्या समाधान हुँदैन

बैंक तथा वित्तीय संस्थाहरु एक संवेदनशील संस्था हुन् । बैंकिङ व्यवस्थाबिना आज कुनै पनि विकासका काम अघि बढाउन सकिँदैन । अहिले यदाकदा बैंकिङविरोधी नारा जुलुस लगाएको सुनिन्छ । कतै कालोमोसो

अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा

काठमाडौं । के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस्था समस्याग्रस्त भएपछि तपाईं लिएको ऋण तिर्नु पर्दैन कि भनेर

घरजग्गा कारोबारमा आएन सुधार, फागुनमा ४० हजार मात्रै किनबेच

काठमाडौं । भूउपयोग नियमावलीसँगै तरलता अभावले चेपुवामा परेको घरजग्गा फागुनमा पनि सुधार हुन सकेन । बैंक तथा वित्तिय संस्थाहरुले पर्याप्त मात्राका कर्जा प्रवाह गर्न नसकेको र कित्ताकाटको समस्याले गर्दा घरजग्गा

आन्तरिक राजस्व विभागले उठायो लक्ष्यको ८०% राजस्व, गत वर्षभन्दा कम

काठमाडौं । आन्तरिक राजस्व विभाग लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । विभागले फागनु मसान्तसम्म ३ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ खर्ब ८१ अर्ब

८ महिनामा १० खर्ब ५७ अर्बको आयात, गत वर्षभन्दा १९ प्रतिशत कम

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा १० खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत वर्ष सोही अवधिमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो ।