सरकारी कोषको घाटा २ खर्ब २० अर्ब पुग्यो,

काठमाडौं । लक्ष्यअनुसार राजस्व संकलन नभएपछि सरकारी कोषको घाटा बढ्दो क्रममा छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार फागुन २० गते सरकारी कोष १ खर्ब ५३ अर्ब रुपैयाँले घाटामा छ ।

प्रतिबन्धका बाबजुद ७ अर्ब रुपैयाँको ७१ हजार दुई पाङ्ग्रे सवारी साधन आयात

काठमाडौं । उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै सरकारले कडाइ गर्दा पनि ७ अर्बभन्दा बढीका दुई पाङ्ग्रे सवारी साधन भित्रिएको छ । सरकारले

चार्टर्ड सहकारीका सञ्चालकको बदमासी: बचतकर्ता र ऋणीको विवरण टुकुचा खोलामा

चल-अलच सम्पत्ति खोजी जारी काठमाडौं । अहिले ‘सहकारी’ शब्द सुन्नासाथ तपाईंको मानसपटलका के कुरा खेल्छ ? सहकारीमध्ये पनि बचत तथा ऋण सहकारी संस्थाको नाम सुन्दा या बाटोमा हिँड्दा त्यस्ता संस्थाको

६ अर्ब लगानीमा मध्य चमेलिया जलविद्युत आयोजना बन्ने

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकामा २८.३०४ मेगावाट क्षमताको विद्युत आयोजना बन्ने भएको छ । दार्चुला पावर प्रालिले मध्य चमेलिया जलविद्युत आयोजनामार्फत् २८.३०४ मेगावाट विजुली उत्पादन गर्ने भएको हो । कम्पनीले

देशको आर्थिक अवस्थाबारे अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न उच्च स्तरीय समिति बनाउने घोषणा गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको

सहकारीमा २५ लाखको सीमाः नियमन गर्न नसक्ने नियामक, दोष मात्रै थोपर्ने अभियान

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकमा सहकारीको बचतको सीमा निर्धारण गरिएपछि अहिले सरकार र अभियानकर्मीबीच एकखालको द्वन्द्व छ ।

विदेशी कम्पनीलाई एकै वर्ष नाफासहित २० अर्ब लैजान प्रस्ताव, सूर्य नेपालबाट मात्रै ६ अर्ब

काठमाडौं । गत आर्थिक वर्षमा विभिन्न २३ वटा देशबाट ५४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाइएको थिए । कुनै पनि देशका नागरिकले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न चाहेमा

हचुवामा बाँडियो बजेटको सिलिङ, ऋणको साँवा ब्याज तिर्न छुट्याइएन पर्याप्त रकम

काठमाडौं । राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ निर्धारण गर्दा नेपाल सरकारले लिएको ऋणको साँवा र ब्याज तिर्न पुग्ने रकम व्यवस्था नगरेको खुलेको छ । आयोग उपाध्यक्षको नेतृत्वमा रहने राष्ट्रिय स्रोत

क्लासिक टेकले एकै वर्ष गर्‍यो ८७ करोडको व्यापार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले एकै वर्ष ८७ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा साढे ८७ करोडको व्यापार गरेको

कर्जा तिर्नैपर्छ, दबाब समूह बनाउँदैमा मिनाहा हुँदैनः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्नेभन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा डेपुटी गभर्नर