पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन,

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना हुनुभन्दा १४ दिनअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरिएको दिन उड्डयन सुरक्षासम्बन्धी नियमको गम्भीर उल्लंघन गरिएको खुलासा भएको छ । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा

जीवन बिमा कम्पनीको बिमा शुल्क ३.२६ प्रतिशतले घट्यो

काठमाडौं । माघमा १८ वटा जीवन बिमा कम्पनीले ११ अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । यो रकम पुसको तुलनामा ३.२६ प्रतिशतले कम हो ।

७ महिनामा २ खर्ब लगानी प्रतिबद्धता,  साढे १८ अर्ब विदेशी लगानी स्वीकृत

काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा करिब २ खर्ब लगानी प्रतिबद्धता आएको छ । चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा १ खर्ब ९५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको हो ।

समस्याग्रस्त ६ सहकारीका ४१५ बचतकर्ताले पाए पैसा फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा गरेका ६ सहकारीका ४ सय १५ बचतकर्ताले पैसा फिर्ता पाएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ६ सहकारीका ४ सय १५ बचतकर्तालाई पैसा फिर्ता

बचत पत्र : जोखिममुक्त लगानी

यो देशमा सबैभन्दा सुरक्षित बैंक कुन होला ? जहाँ पैसा राख्दा वा लगानी गर्दा ग्यारेन्टी होस् । जम्मा गरेको पैसा फिर्ता नदिएर सहकारीबाट मानिस पीडित भएको समाचार बारम्बार सुनिन्छ ।

‘बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति’

काठमाडौं । बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ५७ प्रतिशत बुँदामा चालू वर्षको ७ महिनामा शून्य प्रतिशत प्रगति देखिएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार

लघुवित्त वित्तीय संस्था: बन्द गर्ने कि व्यवस्थापन ?

समग्र वित्तीय प्रणालीको ३.१३ प्रतिशत निक्षेप संकलन गर्दै ९.३४ प्रतिशत ऋण लगानी गरेको लघुवित्त क्षेत्रलाई बलियो र स्थिर बनाउन नसक्ने हो भने समग्र वित्तीय प्रणाली जोखिममा पर्ने निश्चित छ ।

फलामका उत्पादनको निर्यात व्यापारमा ४ सय प्रतिशत वृद्धि

काठमाडौं । फलाम र फलामका उत्पादनको निर्यात व्यापार ४ सय प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा गत वर्षको सोही अवधिको तुलनामा

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति गरिँदै

काठमाडौं । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडकखण्डलाई चार लेनको बनाउन लागिएको हो । एसियाली विकास बैंक (एडीबी) को

लघुवित्तले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिए उजुरी गर्नुः राष्ट्र बैंक

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले कर्जामा १५ प्रतिशतभन्दा बढी ब्याज लिए तत्काल उजुरी गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त वित्तीय संस्थाले प्रदान