व्यापार सहजीकरण गर्न ग्यान्ट्री क्रेन र सेन्ट्रल सफ्टवेयर

काठमाडौं । व्यापार सहजीकरण गर्न सरकारले ग्यान्ट्री क्रेन र सेन्ट्रल सफ्टवेयर जडान गर्ने भएको छ । सरकारले व्यापारलाई व्यवस्थित, सहज र छिटोछरितो बनाउन ग्यान्ट्री क्रेन र सेन्ट्रल सफ्टवेयर जडान गर्ने

मुरारका ग्रुप र भारतको सेरामिक्स लिमिटेडबीच सहकार्य

काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा

समपुरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका आयोजना प्रस्ताव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ मा संघीय समपुरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहले १ खर्ब ४२ अर्ब ४३ करोड लागत अनुमानसहित साढे ४ हजारभन्दा बढी आयोजना

चोभार सुक्खा बन्दरगाहमा एक वर्षमा १०९ कन्टेनर भित्रिए, साढे ४६ करोडको वैदेशिक व्यापार

काठमाडौं । सञ्चालनमा आएको करिब एक वर्षको अवधिमा चोभार सुक्खा बन्दरगाहमा १०९ वटा कन्टेनर भित्रिएका छन् । चोभार सुक्खा बन्दरगाहले गत चैतदेखि पूर्णरुपमा सञ्चालनमा आएको बन्दरगाहमा आइतबारसम्ममा १०९ वटा भित्रिएका

चुनावमा देउवा र जनार्दनले आफ्नो क्षेत्रका कार्यकर्तालाई कति बाँडे पैसा ?

काठमाडौं । गत मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सरकारले राज्यकोषको चरम दोहन गरेको छ । तत्कालीन पाँच दलीय गठबन्धनबाट शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारले निर्वाचनको समयमा मन्त्रिपरिषदबाट निर्णय

सरकारले ७ महिनामा १३९ जनालाई बाँड्यो साढे ५ करोड, रामवरण र झलनाथले लिए ४५ लाख

काठमाडौं । लक्ष्य अनुसार राजस्व संकलन नभएर बजेटमा विनियोजित कार्यक्रम कार्यान्वयन गर्न पनि रकम अभाव भएको अवस्थामा सरकारले व्यक्तिलाई अन्धाधुन्ध आर्थिक सहायताको नाममा पैसा बाँडेको खुलेको छ । अर्थमन्त्रालयका अनुसार

राष्ट्र बैंकले १५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल

इन्टरनेट अवरुद्ध भए अब ग्राहकले क्षतिपूर्ति पाउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७९ जारी गर्दै मोबाइल नेटवर्क वा इन्टरनेट सेवा अवरुद्ध भएमा ग्राहकले क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ । प्राधिकरणले विनियमावली जारी गर्दै

बैंक तथा वित्तीय संस्थाप्रति अराजक दुर्गा प्रसाईंले लिए २ अर्ब ७० करोड ऋण

काठमाडौं । बैंक तथा वित्तीय संस्थाप्रति अराजक भएर प्रस्तुत भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २ अर्ब ७० करोड १२ लाख रुपैयाँ ऋण लिएका छन् । गत हप्ता काँकडभिट्टामा आयोजित कार्यक्रममा

वाइवाइले एकै वर्ष गर्‍यो ८ अर्बको व्यापार, नाफा भने घट्यो

काठमाडौं । नेपालका एकमात्र खर्बपति एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको सीजी फुड नेपाल प्रालिले एकै वर्ष ८ अर्बको व्यापार गरेको छ । आन्तरिक तथा बाह्य बजारमा पनि ठूलो सञ्जाल