फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति १५ दिनमा ५

काठमाडौं । सन् २०१७ को पहिलो दुई हप्तामै फेसबुकका संस्थापक मार्क जुकरर्बगले बिश्वमै सबैभन्दा धेरै ५ अर्ब डलर बराबर सम्पत्ति कमाएका छन् । फेसबुकको सेयर हालसम्मकै उच्चतम बिन्दुमा पुग्नै लागेको

एक महिनामा ६२ अर्बले बढ्यो बैंकहरुको कर्जा, निक्षेप ४४ अर्बले मात्रै

काठमाडौं । वाणिज्य बैंकहरुलाई लगानी गर्न मिल्ने रकम (तरलता) को अझ बढी चाप परेको छ । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा तरलतामा थप दबाब परेको हो । पछिल्लो एक महिनामा

यसैवर्ष राष्ट्रिय बाणिज्य बैंकको ३० प्रतिशत आइपीओ टुंगो लाग्ने

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले निष्कासन गर्ने भनिएको ३० प्रतिशत साधारण सेयरको विषयमा यो वर्षभित्रमा टुंगो लाग्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले चालु अर्थिक वर्षको अन्त्यसम्ममा

सबै कर्मचारी फेरेर भन्सार सुधार गर्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरैकर्मचारी फेरेर भएपनि, त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने आफूले सुनेको

निजगढ बिमानस्थल निर्माण गर्न विकास समितिको दबाब

बारा । ब्यवस्थापिका संसदका बिकास समितिका सभापति रविन्द्र अधिकारीले राष्ट्रिय गौरवका आयोजना मध्ये दोस्रो अन्तर्राष्ट्रिय बिमानस्थल र काठमाण्डौं–तराई जोड्ने द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अघि बढाउन सरकारलाई दवाव दिइने बताएका छन् ।

धान बढी फल्दा आर्थिक बृद्धिदर लक्ष्य अनुसार

काठमाडौं। धानको उत्पादन बढी हुँदा सरकारलाई लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हासिल गर्न सहज हुने भएको छ । विकास खर्चको अवस्थामा अघिल्लो वर्षको जस्तै सुधार नआएपनि धान बढी फल्दा सरकारलाई लक्ष्य

राष्ट्र बैंकको सहयोग किन अस्वीकार गर्दैछन् बैंकहरु ?

काठमाडौं । बैंकहरुलाई तरलता अभावको समस्या कम होस् भनेर नेपाल राष्ट्र बैंकले सहयोग गर्ने उद्देश्यले मंगलबार ४० अर्ब रुपैयाँ रुपैयाँ तरलता लिन बैंकहरुलाई आह्वान गर्यो । तर, मंगलबार तरलताको कुनै

लक्ष्यभन्दा ३५९ प्रतिशत बढी लागतमा तयार भयो धरहराको ‘कन्सेप्चुअल प्लान’

काठमाडौं । ०७२ बैशाखको विनासकारी भूकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि ६१ लाख रुपैयाँ खर्च गरेर ‘कन्सेप्चुअल प्लान’ तयार भएको छ । धरहराको डिजाइन तयार गर्न नेपाल टेलिकमले नियुक्त गरेको परामर्शदाता

अर्थमन्त्री भन्छन्- ‘ब्रेक थ्रु’ गरेर भएपनि ८० प्रतिशत बढी पुँजीगत खर्च गर्छु

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रके थ्रु गरेर भएपनि ८० प्रतिशत बढी पुँजीगत खर्च गरेरै छाड्ने दाबी गरेका छन् । ‘देख्दाखेरी सबैलाई पुँजीगत खर्च कसरी बढ्ला र भन्ने

०७४ असोजभित्र देशभर फोरजी सेवा विस्तार गर्न निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले ०७४  असोजसम्ममा देशभर फोरजी सेवा विस्तार गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सूचना तथा सञ्चार मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण