१० प्रतिशत व्याजदरमा अन्तर बैंक कारोबार, तरलता १७

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकमको चरम अभाव देखिएको छ । छोटो समयका लागि बैंकहरुले एक आपसमा लिने कर्जाको व्याजदरले बैंकिङ प्रणालीमा तरलताको चरम अभाव भएको पुष्टि गर्छ

अब कता जाला सेयर बजार ?

काठमाडौं । सेयरबजार सामान्यतः तीन अवस्थामा रहन्छ । बढ्दो क्रम, घट्दो क्रम र स्थिर । पछिल्ला केही महिनामा नेप्सेको अवस्था हेर्ने हो भने कहिले घट्दो त कहिले स्थिर देखिन्छ ।

धितोपत्र बोर्डको अबको ध्यान इन्भेष्टमेन्ट कम्पनीतर्फ केन्द्रीत, प्रारम्भिक अध्ययनमै भेटियो यस्तो बेहाल

काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीहरुले अनधिकृत रुपमा सेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । कम्पनीहरुले सेयरमा लगानी गर्ने उद्देश्य नराखिकन कम्पनी

एनसीसी बैंकले १२० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने

काठमाडौं । एनसीसी बैंकले वाणिज्य बैंकहरुमध्ये निक्षेपकर्तालाई सबैभन्दा बढी व्याज दिने निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले १ सय २० दिनको मुद्दति निक्षेपमा १२ प्रतिशत व्याज दिने भन्दै सार्वजानिक

स्वास्थ्य मन्त्रालयमा २४४ जनालाई जागिर खुल्यो

काठमाडौं । स्वास्थ्य मन्त्रालयले २४४ जनालाई जागिर खुलाएको छ । मध्यपश्चिमाञ्चल स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर, सुर्खेतले स्वास्थ्यकर्मीलाई जागिर खुलाएको हो । निर्देशनालयले सूचना प्रकाशित गरी हेल्थ असिस्टेण्ट ५६, स्टाफ नर्स १०,

एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो

बैंकहरुलाई गभर्नरको आग्रहः संस्थागत निक्षेप घटाउनुस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई संस्थागत निक्षेपको हिस्सा कम गर्न निर्देशन दिएका छन् । लगानी योग्य रकम (तरलता) को अभावमा १२ प्रतिशत

आइएमएफले भन्यो, आर्थिक बृद्धिदर ५.५ प्रतिशतमात्र

काठमाडौंः अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।  सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । राष्ट्र

कुल निर्यातभन्दा गाडी आयात बढी

काठमाडौंः नेपालबाट हुने कुल निर्यातभन्दा गाडी आयात बढी देखिएको छ । राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्ममा नेपालले जम्मा ३० अर्ब रुपैयाँको बस्तु निर्यात गरेको छ । मंसिर मसान्तसम्ममा ३७ अर्ब

मिटर विगारेर बिजुली बेच्ने प्राधिकरणका १६ कर्मचारी पक्राउ

काठमाडौं । विद्युत चोरीमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै नेपाल विद्युत प्राधिकरणका वहालवाला र पूर्व कर्मचारी छन् । उनीहरुले मिटर विगारेर कम विल उठाई