फर्केर हेर्दा २०७३ : ऊर्जा क्षेत्रमा दर्जनौँ उपलब्धि,

काठमाडौँ । गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो । उद्योग व्यवसाय चौैपट थियो । मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो । सरकारले कार्ययोजना भने नयाँ

उत्पादन बढ्दा इँटाको मुल्य स्थिर

काठमाडौं ।  दुई वर्ष अगाडि गएको भूकम्पपछि इँटामा उद्योगमा थपिएको अत्याधिक लगानीले इँटाको मुल्य स्थिर देखिएको छ । यसले घर निर्माण गर्नेलाई राहत दिएको छ । नेपाल इँटा उत्पादक संघका

सगरमाथाको आधारशिविरमा सङ्कलन हुने मलमूत्रबाट ग्यास

  सोलुखुम्बु ।   सगरमाथा आधारशिविरमा सङ्कलन हुने दिसापिसाबबाट ग्यास उत्पादन गरिने भएको छ । अघिल्ला वर्षमा पाँच हजार तीन सय मिटर उचाइमा रहेको आधारशिविरबाट सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले मानिसको

नवलपरासीको खानीबाट फलाम निकाल्छौं : मन्त्री जोशी

नवलपरासी । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् । आज खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी

पूर्वअर्थमन्त्री महतमाथि महालेखाको गम्भीर नैतिक प्रश्न

काठमाडौं । महालेखा परीक्षक कार्यालयले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि गम्भिर नैतिक प्रश्न उठाएको छ । अर्थमन्त्रीको रुपमा महतले गठन गरेको कर फच्र्यौट आयोग गठन गरेका

महालेखाले अर्थमन्त्रीलाई भन्यो- ५१ अर्ब भ्याट छुट दिनुको औचित्य पुष्टि गर्नुहोस्

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले आव २०७२/०७३ मा सरकारी राजस्व छुटको औचित्य पुष्टि हुन नसकेको भन्दै कडा टिप्पणी गरेको छ । महालेखा परीक्षकको ५४औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सरकारले दिएको

शेखर पत्नी भन्छिन्- बुबाको जीत देखेर छोराले महासंघको नेतृत्वमा आउने सपना बुनेको छ

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्न चुनाब भइरहेको थियो । माहोल पुरै तातेको थियो । सबै आआफ्नो धुनमा व्यस्त देखिन्थे

एनसेलको पुँजीगत लाभकरमा महालेखाको गम्भीर प्रश्न

काठमाडौं । एनसेलको स्वामित्व परिवर्तन प्रकरणमा पुँजीगत लाभकर छलिएको भन्दै महालेखाले गम्भीर प्रश्न उठाएको छ । कर छली गर्ने प्रयोजनले विभिन्न मध्यस्त निकाय खडा गरेको भन्दै महालेखाले एनसेलबाट लाभकर असुल

अनौपचारिक आयातकाे भुक्तानी सुनमा, चीनलगायत देशमा नेपालीको ९ अर्ब लगानी

काठमाडौं । भारतबाट नेपालमा बर्सेनि डेढ खर्ब रुपैयाँभन्दा बढीको अनौपचारिक आयात हुने गरेको छ । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको अध्ययनले यस्तो देखाएको हो । आर्थिक बर्ष २०६४/६५ देखि

बैंकमा नपाएपछि सहकारीमा झुम्मिए सांसद, सहकारी ऐन अलपत्र

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको संचालक तथा अध्यक्ष पदमा सांसद बस्न नपाउने ब्यवस्था गरिएपछि सांसदहरुले सहकारी संस्थामा भएपनि बस्न पाउनु पर्ने अडान राखेका छन् । प्रस्तावित सहकारी ऐनमा सहकारी