अर्थमन्त्रीको आँखा लागेको ‘पानीपुरी’ पसलको कथा

काठमाण्डौ । गत शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको भन्दा पञ्चायतकालमा धेरै कर तिर्नुपर्ने बताए । अर्थमन्त्री खतिवडाले त्यतिमात्रै भनेनन् ‘घाँस खाएर पनि दूध नदिनेलाई खुट्टी

आज अन्जु दम्पतीले ६ सय कमाउनेछन्

सिसडोल । मध्यान्हको चर्को घाम । सासै फेर्न मुस्किल हुने दुर्गन्ध । किरा सलबलाईरहेको फोहोरको डंगुर । फोहोरको डंगुरमा बेलाबेला आकाशबाट झम्टिने चिल । झिँगाको भुनभुनाहट । अनि फोहोरबाट निस्केको

राउटे समुदायको फेरिँदो जीवनशैली

दैलेख । गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सूर्यनारायण शाहीले भनिहाले “गाउँपालिकाको अध्यक्ष मेरो मीत हुन्, उनीसँग

प्रौढ उमेरमा औपचारिक शिक्षाप्रतिको मोह, आमाछोरो एकैसाथ एसइई उत्तीर्ण

भक्तपुर । विद्यालय जान झोलामा किताब र कापी बोकेर हिँड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । मध्यपुरथिमि नगरपालिका ४ गठ्ठाघरमा बस्दै आएकी उनले अठोट गरिन् – जीवन रहुन्जेल पढेरै

पढ्ने धोको पूरा भएकोमा दंग छन् म्याग्दीका आमाहरु

बेनी । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको

जनयुद्धका कलाकार भूमिका बनिन् सफल उद्यमी

रोल्पा । जलजला सांस्कृतिक परिवारले प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम हेर्न भूमिका थापा साथीहरुसँग घरबाट भागेर सदरमुकाम जान्थिन् । विसं २०५२ फागुनमा तत्कालीन नेकपा माओवादीद्वारा जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार

जो मनको आँखाले जगतलाई हेर्छन्……

नेपालगञ्ज । न्यून दृष्टियुक्त व्यक्तिसँग मनको चम्किलो आँखा हुन्छ, तिनले मनको चम्किलो आँखाले पनि जगत् हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् । नेपालगञ्जका न्यून दृष्टियुक्त विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ ।

मोवाइलमा भएको फोटो डिलिट भयो ? यसरी गर्नुस् रिकभर

काठमाडौं । तस्बीरसँगै हाम्रो कयौँ यादहरु जोडिएका हुन्छन् । आजभोलि स्मार्टफोन पनि राम्रो क्यामेरा भएका साथ पाइने गर्छ । साथै धेरै जसो स्मार्टफोनको मेमोरी पनि बढेको छ । यसकारण मानिसहरु

सरकारको कर नीतिको कारण घरमा टिभी हेर्ने शुल्क पनि बढ्यो

सरकारले इन्टरनेटको शुल्क वृद्धिगरेको एक साता नुहँदै फेरि टेलिभिजनको शुल्क पनि बढाएको छ । सरकारले इन्टरनेट प्रयोगकर्ताका १३ प्रतिशत मूल्य अभिवृद्धि लगाउँदा इन्टरनेटको मुल्य बढेको थियो । फेरि सरकारले विदेशी

बाबुआमा गुमाएका बालकलाई एसओएसको अभिभावकत्व

पोखरा । बाबुआमा दुवै गुमाएका रोल्पाको थवाङ गाउँपालिका वडा नं १ फुर्तीवाङ स्थायी बसोबास भई हाल पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका नाबालकद्वय विवश र विशेषनले पोखराको रामबजारस्थित एसओएसको अविभावकत्व