चन्द्रागिरिमा प्रधानमन्त्री ओलीको एक दिनः के के गरे

चन्द्रागिरि । आइतबार चन्द्रागिरिको माहोल कवितामय बन्यो । बिहान ८ बजेदेखि नै देशभरका कवि, साहित्यकार तथा पत्रकारहरुको चन्द्रागिरिमा भरिभराउ थियो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको “हिमवत खण्ड

असम्भव भन्दै हेला गरिएका क्रोयसिया र फ्रान्स विश्वकप उपाधिका लागि भिड्दै

विश्व कप फुटबलको कुम्भमेला, २०१८ मा धेरैले अपेक्षा गरेका थिए ब्राजिल, अर्जेन्टिना,जर्मनी वा स्पेन वा अरु महाशक्ति राष्ट्रले विजयको झण्डा फहराउनेछन् । ती सबै अनुमानहरु फेल भए, आफूलाई महाशक्ति भनिएका

निजी कम्पनीमा जागिर गुम्ने डर किन हुन्छ ?

निजी क्षेत्रमा काम गरिरहेका कर्मचारीको मनमा जागिर गुमाउनुपर्छ की भन्ने त्रास सधैँ रहन्छ । निजी क्षेत्रका धेरै कम्पनीले आफ्ना कर्मचारीमाथि ‘तिमीले जागिर गुमाउनु पर्ला है’ भनेर दबाव सिर्जना गर्ने गर्छन् ।

नेपालीले क्रिम, पाउडर र लिपिस्टक लगाउनै सक्छन् ३ अर्ब

काठमाडौं । अरुभन्दा राम्रो देखिने रहर सबैलाई हुन्छ । महिला र पुरुष राम्रो देखिनका लागि विभिन्न श्रृंगारका सामाग्री प्रयोग गर्छन् । विशेष गरी महिलाहरुले श्रृंगारका सामाग्री लाएर सुन्दर बनेर हिड्न

आँप खाँदै हुनुहुन्छ ? यी समस्या देखिन सक्छन्

काठमाण्डौ । यो आँपको मौसम हो । धेरैको घरमा यो मौसममा फलफुलको रुपमा आँप खाने गरिन्छ । बजारमा पनि थरिथरिका आँप उपलब्ध छन् । आँपलाई फलको राजा पनि भन्छन् ।

लाक्पाफुटीलाई कसरी मिल्यो सफलता ?

काठमाडौँ । शुरुवातीको चरणमा धेरै हन्डर खाइयो । उडाउनेहरुको पनि कमी थिएन । असम्भव विषयमा किन हात हालेको भन्दै खिसीटिउरी गर्ने पनि प्रशस्तै थिए । तर जुन असम्भव थियो, त्यसैमा

मुसहर बालबालिकासँग कलाकार कुञ्जनाको जन्मदिन

बर्दिवास । “तपाईले हामीलाई बिर्सन पाउनु हुन्न” महोत्तरी जिल्लाको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीकी १० वर्षीया अञ्जली सादाले सयपत्री फूलको माला हाँस्यकलाकार कुञ्जना घिमिरे सुन्तली लाई लगाउँदै भनिन् ।

डिग्रीको सर्टिफिकेट थन्क्याएर होटलको चेन बनाउँदै प्याकुरेल बन्धु

मलेसियामा विद्यालयसम्मको पढाई पूरा गरी अष्ट्रेलियामा उच्च शिक्षा गरेका काठमाडौंका विवेक प्याकुरेलले सन् २०१२ मा नेपाल फर्कंदा होटल व्यवसायमा लाग्ने विषयमा सोचेका थिएनन् । इन्टरनेशनल रिलेशनमा अष्ट्रेलियामा मास्टर सकाएपछि नेपाल

मेस्सी र रोनाल्डोले कति गर्छन् बीमामा खर्च ? यस्तो छ सूचि

विश्वकप फुटवल चलिरहेको छ । ४ वर्षमा हुने विश्वकपको रौनक विश्वभर नै छाएको छ । विश्वकपसँगै खेलाडीका विभिन्न चर्चा हुने गर्छन् । विश्वकपमा महंगा खेलाडीले महंगो रकम नै तिरेर बीमा

यसरी गर्छन् काठमाडौंमा  खाना र अचारको व्यापार

काठमाडौं । सहरको व्यस्त जीवनमा घरमा खाना खान समय मिलाउन नसक्ने धेरै मानिस छन् । बिहानैदेखि शुरु हुन्छ सहरिया मानिसको दौडधुप । त्यसकारण खाना खाने समय मिल्दैन र रेष्टुरेण्ट, होटल