सारंगी रेटेरै बिते दिलबहादुरका ४० वर्ष

म्याग्दी । ‘आयो गयो फेरियो व्यवस्था । आफ्नो भने उस्तै छ अवस्था ।। कल्ले के गर्छ ? पाय‘सी सबैले आफ्नै पेट भर्छ ।। गुल्मीको वडागाउँ घर बताउने ५७ वर्षीय दिलबहादुर

१३ वर्ष मै बच्चा जन्माउँछन् चेपाङ

  चितवन । देशका विकट जिल्लाहरुमा कम उमेरका किशोरीहरुले सन्तान जन्माउने गरेका समाचार प्रकाशित भइरहेका बेला मेडिकल शहरको रुपमा विकास हुँदै गएको चितवन जिल्लामै बालविवाह गर्ने र बच्चाले कम उमेरमा

यस्तो छ ५ किलो सुनको विश्वकप ट्रफीको इतिहास

आजबाट विश्वकप फुटलको २१ औँ संस्करण रुसमा सुरु हुँदैछ । विश्वभरका मानिसको ध्यान अहिले रुसमा केन्द्रीत छ । विश्वकपमा विजयी हुने टोलीले प्राप्त गर्ने ट्रफी विश्वका धेरे देशमा प्रर्दशन गरिन्छ

अर्थतन्त्रमा ३ नम्बर प्रदेशको हिस्सा सबैभन्दा बढी, प्रदेश नम्बर ३ मा बस्ने धनी, ७ नम्बरका गरीब

काठमाडौं । चालु आर्थिक वर्षदेखि नेपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँको पुगेको छ । राष्ट्र बैंकले देशको कुल ग्राहस्र्थ उत्पादन(जिडिपी)मा प्रदेश अनुसारको आकारको प्रतिवेदन सार्वजनिक गरेको छ । स अनुसार

रेष्टुरेन्ट र लाउञ्जमा बसेर हेर्ने हो विश्वकप ? यहाँ छ यस्तो सुविधा

काठमाडौ । विश्वकप फुटबल सुरु हुन केही दिन मात्रै बाँकी छ । संसारभरको आधा जनसंख्याले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्ने समेत बताईएको छ । नेपालमा पनि विश्वकप हेर्ने दर्शक लाखौँको संख्यामा

नजिकियो फुटबलको महासंग्राम, नेपालमा कतिमा पाइन्छ जर्सी ?

काठमाडौं । फुटबलको विश्वकप सुरु हुन अब केही दिन मात्रै बाँकी छ । जेठ ३१ (जुन १४) देखि २१ औं फिफा वल्र्डकप रसियामा सुरु हुदैछ । फिफा वाल्र्डकपको ज्वरोले सबैलाई

बीरगन्ज र काठमाडौंका जग्गा कारोबारी डुबे, मध्यतराईमा घर बनाउने लहर

काठमाडौं । यो बर्ष काठमाडौं उपत्यका र बीरगन्ज क्षेत्रका जग्गा कारोबारीलाई ठूलो धक्का लागेको छ । यी दुबै क्षेत्रमा घरजग्गा कारोबार संख्या र राजस्व रकम दुबै उल्लेख्य रुपमा घटेकोले सो

अर्बपति बाबा रामदेव योगदेखि विवादसम्म

२३ वर्ष अगाडि रामदेव बाबा सामान्य योगा गुरु थिए । उत्तर भारतमा उनी मान्छे जम्मा गरेर योगा अभ्यास गराउने गर्थे । सांसारीक र भौतिक दुनियाबाट टाढा रहनेगरि उनले उनले सन्यासी

विश्वकप फुटवलको नेपालीमै कमेन्ट्री प्रसारण गर्दै डिसहोम (भिडियोसहित)

काठमाडौं । यस पटकको फिफा विश्वकप नेपालीमै हेर्न पाईने भएको छ । नेपाली दर्शकलाई लक्षित गर्दै डिस होमले फिफा विश्वकपको कमेन्ट्री नेपालीमै प्रशारण गर्ने भएको छ । डिस होमका ग्राहकले

विश्वकप फुटबल,रसियाको अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान हुने अनुमान

विश्व खेलकुदको महासंग्रामका रुपमा परिचित फिफा विश्वकप २०१८ नजिकिएको छ । विश्वभरका फुटबल प्रेमिको ध्यान रसियामा केन्द्रित भएको छ । प्रत्येक चार वर्षको अन्तरालमा हुने फिफा विश्वकपले आयोजक देशको अर्थतन्त्रमा