कोरोना भाइरसको परीक्षण गर्न कति पैसा लाग्छ ? कति समय लाग्छ ?



काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आमजनमानसका जिज्ञाशाको समाधान गर्ने प्रयास गरेको छ ।

जसअनुसार ८ वटा नियमित सोधिने प्रश्नको उत्तर प्रयोगशालाले दिएको छ ।

जसमा कोरोना भाइरस के हो ? परीक्षणका लागि कति पैसा लाग्छ ? कसरी गरिन्छ ? कस्ले गर्छ ? क–कस्ले गर्न पाउँछन ? लगायतका जिज्ञाशाको समाधान पार्ने प्रयास गरेको छ ।

प्रयोगशालाले उपलब्ध गराएको जानकारीमूलक सामग्री


क्लिकमान्डु