कोदोको रक्सी ‘ब्राण्डिङ’ लागि समिति बनाएर अध्ययन, मर्चा

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र

सीए पढ्दा मृगेन्द्रलाई फुरेको बिजनेश आइडिया, १० लाखमा खुलेको ‘वासमान्डू’को कारोबार डेढ करोड

काठमाडौं । मृगेन्द्र कर्ण त्यो बेला भक्तपुरको राधेराधेमा बस्थे । उनी बस्ने क्षेत्रमा पानीको निकै समस्या थियो । प्रयोग गर्नका लागि पानीको उपलब्धतादेखि पानी फ्याँक्ने कुरामा पनि उत्तिकै समस्या भोग्नु

माइतीघरको सडकमा सहकारी पीडितका ३२ दिन, सरकारको चरम बेवास्ता

काठमाडौं । ताप्लेजुङकी जेनिशा शेर्पाको काठमाडौंको जोरपाटीमा खाजाघर (होटल) छ । आडमै प्रस्परस बचत तथा ऋण सहकारीको शाखा कार्यालय । बिहान ६ बजेदेखि राति ९-१० बजेसम्म ३-४ जना परिवारका सदस्य

विद्युतीय गाडी बेच्दा एउटैमा ५७ लाखसम्म नाफाः टेस्ला, बिवाईडी र हुण्डाईमा धेरै, टाटामा कम

सरकारले ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीमा कर बढाउँदा खासै मुल्य नबढाएका गाडी आयातकर्ता कम्पनीले उच्च नाफा लिँदै गाडी बिक्री गरिरहेका छन् । काठमाडौं । नेपाली बजारमा विद्युतीय गाडी

बैंकरको तलब ‘बढी’ भएर नेपालमा कर्जाको ब्याजदर महँगो भएको हो ?

बैंकमा कार्यरत हुँदा मैले एउटा आरोप धेरै ठाउँमा सुन्नुपर्थ्यो- बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) तथा उच्चपदस्थ कर्मचारीको तलब र सुविधा हुनुपर्ने भन्दा बढी भएकाले बैंकहरुको अधार दर बढी छ, जसले

सुधीर बस्नेतले सबैको पैसा फिर्ता गर्न लागेका हुन् ?

काठमाडौैं । हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ ठगी गरेको आरोप लागेका ओरेण्टल को-अपरेटिभका अध्यक्षसमेत रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत अब भने बचतकर्ताको पैसा फिर्ता गर्ने मनस्थितिमा पुगेका छन् । आफ्नो सम्पत्तिको

९५ वर्षीय बिके श्रेष्ठले एभरेष्ट बैंकको अध्यक्ष छाड्ने, कसले सम्हाल्छ अर्बौंको साम्राज्य ?

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले बैंकको अध्यक्ष पद छाड्ने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पटक-पटक बिश्राम गर्न आग्रह गरेपछि श्रेष्ठले बैंक छाड्ने भएका हुन्

शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब ठगेका शर्माको सम्पत्ति २२ अर्ब, ६ अर्ब भारत पुर्‍याए

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७

नक्कली बिलबाट १० अर्बको कारोबार, १९८७ जनामाथि छानबिन, कानुनअनुसार कर निर्धारण गर्न निर्देशन

कर छली गर्ने उद्देश्यले नक्कली बिल प्रयोग गरेका १ हजार ९८७ करदातामाथि कानुनअनुसार छानबिन सम्पन्न गर्दै कर निर्धारण गर्न आन्तरिक राजस्व विभागले मातहतका कार्यालयलाई शुक्रबार निर्देशन दिएको छ । काठमाडौं

समस्याको समाधान खोज्दा सुरु भएको ‘स्मार्ट पानी’, जसले तपाईंलाई खुवाउँछ शुद्ध पानी

काठमाडौं । काठमाडौंमा बस्नेमध्ये कमैले पानीको समस्या नभोगेका होलान् । बहालमा बस्ने होउन् या आफ्नै घरमा, पिउने पानीलाई लिएर समस्या जहाँ-तहाँ व्याप्त छ । पिउने पानीको समस्या जस्तै झरी पर्दा