संकटमा सरकार: ५५ वर्षपछि अघिल्लो वर्षजति पनि राजस्व

४५ दिनअघि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अनुमान गरिएभन्दा १४ प्रतिशत कम र लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन गत वर्षभन्दा

राजेन्द्र खेतान अर्थात् मर्जर किङ, पूरा भयो ठूलो पुँजीको बैंक बनाउने सपना

काठमाडौं । दुई दशकअघि व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई मर्ज गराउँदा बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरु अचम्ममा थिए । उनलाई धेरैका प्रश्न आए । धेरैले यो ‘मर्ज’ भनेको

दुर्गा प्रसाईं र कुमारी बैंकबीचको ‘लफडा’ के हो ? यस्तो छ नालीवेली

काठमाडौं । बैंक भनेको सर्वसाधारणबाट निक्षेप संकलन गर्ने र मागका आधारमा व्यक्ति तथा कम्पनीलाई कर्जा प्रवाहका लागि वित्तीय मध्यस्थता गर्ने माध्यम हुन् । बैंकको उद्देश्य सर्वसाधारणलाई कुनै पनि व्यापार, उद्योग,

गुडविल सहकारीले यसरी ठग्यो यामबहादुरको ११ करोड

काठमाडौं । भक्तपुरका यमबहादुर विष्टले माइतीघर मण्डलामा सहकारी पीडितले धर्ना थालेको सुनिरहेका थिए । दिन बित्यो, हप्ता बित्यो । खासै जाँगर चलेन । एक महिनासम्म पनि धर्नाले निरन्तरता पाएपछि उनमा

अदालतले भन्यो- दुर्गा प्रसाईंमाथि कुमारी बैंकको नियत सफा देखिएन, तत्काल ऋण तिर्न नलगाउनू

काठमाडौं । उच्च अदालत विराटनगरको इलाम इजलाशले व्यवसायी दुर्गा प्रसाईंको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले मंगलबार दिनभरको बहसपछि

शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले पछिल्लो २ साताका

४ वर्षअघि ठूलो दुर्घटनामा बाँचेका थिए सोलुमा अस्ताएका मनाङ एयरका क्याप्टेन गुरुङ

काठमाडौं । मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लम्चुराडाँडामा दुर्घटनामा मृत्यु भएका मनाङ एयरका क्याप्टेन चेतबहादुर गुरुङ ४ वर्षअघि लुक्लामा भएको ठूलो दुर्घटनामा बाँचेका थिए । २०७६ वैशाख १

करोडौं बार्गेनिङ गर्दै कसले बनायो व्यवसायी दुर्गा प्रसाईंको हत्या योजना ? यस्तो छ नालीवेली

काठमाडौं । असार पहिलो साता मेडिकल व्यवसायी दुर्गा प्रसाईं केही सहयोगीसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा रहेको आफ्नै घरमा बसिरहेका थिए । एउटा अपरिचित नम्बरबाट फोन आयो । उनले धेरै नसोची

ज्याक मा, विनोद चौधरी, नेपाली मानसिकता र चुकेको सरकार

मध्य असारको झरीमा चिनियाँ अर्बपति ज्याकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गर्दा भक्तपुरका किसान धान रोप्न व्यस्त थिए । १२ असारमा काठमाडौंमै लन्च खाने गरि ज्याकमा उत्रिए लगत्तै काठमाडौं तरंगित बनेर

यस्तो छ १८ वटा शर्तसहित ‘लक्ष्मी सनराईज बैंक’लाई राष्ट्र बैंकले दिएको मर्जरको स्वीकृति, मोतिलालको पद गयो

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई आपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंकको’ तर्फबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । शुक्रबार बसेको राष्ट्र बैंकको सञ्चालक