विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न

काठमाडौं । बुधबार सौर्य एयरको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । गोठाटारतर्फको साइडमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गयो । एकपटक सोच्नुस् त,

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमाभित्र सौर्य एयरको विमान दुर्घटनापछि उद्धारका क्रममा भएको कमजोरीले समग्र हवाई सुरक्षा र उड्डयन सुरक्षाप्रति नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वको लापरवाही उदांगो भएको छ । काठमाडौं ।

विमानस्थलभित्रै १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरको कहालीलाग्दो दुर्घटनाको नालीबेली

काठमाडौं । राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा पोखरा उडेको सौर्य एयरको चार्टर्ड फ्लाइट दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । चालक दलका

क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, भक्तपुरमा बुवा आमा भावविह्वल

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका

सेयर किन्दा अर्थमन्त्रीको मुहार हेर्ने कि अर्थतन्त्रको अवस्था ? खेलाडीले बढाएको बजारमा फसिएला है !

आर्थिक क्रियाकलाप, रोजगारी र व्यक्तिको आम्दानी बढाउने काम सरकारको बजेट अर्थात् वित्त नीतिले गरेको छैन । जबसम्म कुनै अर्थमन्त्रीले देशको अर्थतन्त्र चलायमान बनाउने बजेट ल्याउँदैनन् तबसम्म उसको नाममा सेयर बजार

२० वटा हाइड्रो पावरका संस्थापक र सञ्चालक लकइन खुलेलगत्तै सेयर बेचेर टाप, कसले कति बेचे ?

संस्थापक र सञ्चालकहरु लकइन अवधि खुले लगत्तै कन्भर्जन गरि दोस्रो बजारमा महँगो मूल्यमा सेयर बेचेर बाहिरिएपछि हाइड्रो पावरका नयाँ तथा साना लगानीकर्ता जोखिममा परेका छन् । काठमाडौं । धितोपत्र बोर्डले

ओली सरकारले हटाउन लागेको हल्ला, कुलमानले गरे राजीनामा दिने विषयमा सल्लाह

काठमाडौं । आइतबार प्रधामन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमानसँग डेडिकेटेड फिडर तथा ट्रंकलाइनको प्रमाण मागे । उनले प्रतिनिधिसभालाई सम्बोधन गर्दै ओलीले भने- ‘ट्रंकलाइन, डेडिकेटेडलाइन जोड्ने भनेको

युवराज खतिवडामाथि केपी ओलीको अधिक प्रेमः पदले पछ्याइरहने शक्तिको स्रोत के हो ?

पहिलोपटक अर्थमन्त्री हुँदा समाजले उनलाई जुन प्रकारको स्वागत र सम्मान गरेको थियो, पहिलो बजेट ल्याएपछि खतिवडाको क्रेज खस्किँदै गयो । राज्यले एकपछि अर्को पद दिएको व्यक्तिले राज्यलाई के दियो भनेर

यसरी समाधान हुन सक्छ ट्रंक र डेडिकेटेड बिजुली बक्यौता विवाद

डेडिकेटेड ट्रंकलाइनका विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको बक्यौता विवाद समाधान हुनेभन्दा पनि निरन्तर बढ्दै गइरहेको छ । प्राधिकरण र उद्योगीले यस्तो मध्यमार्गी बाटो लिन सके हाल देखिएको विवाद समाधान

सरकार फेरिएसँगै बिजुलीको भाउ बढाउने तयारी, ऊर्जा मन्त्रीलाई ‘कन्भिन्स’ गराउने प्राधिकरणको दाउ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकार परिवर्तन भएसँगै बिजुलीको महसुल (मूल्य) बढाउने प्रस्ताव अघि बढाउने भएको छ । प्राधिकरणको वित्तीय स्थिति बिग्रँदै गएपछि  ग्राहकको वर्ग अनुसार १५ प्रतिशत महशुल बढाउने