नेपालीका खुट्टामा तस्करीका जुत्ताचप्पल, सरकारले एकैवर्ष गुमायो १०

काठमाडौं । नेपाल र भारतबीचको खुल्ला सिमानाका कारण जुत्ता तथा चप्पलको चोरी तथा तस्करीको केन्द्रविन्दु बन्दा सरकारले गत वर्षमात्रै १० अर्ब रुपैयाँ बराराबर राजस्व गुमाएको छ । अघिल्ला वर्षहरुमा वार्षिक

मन्त्री-नेताका खल्तीका योजना बहुवर्षीय नहुने, ५० करोडमाथिका आयोजनाले मात्रै बजेट पाउने

काठमाडौं । मन्त्री र नेताका खल्तीका आयोजना अब बहुवर्षीय नहुने भएको छ । हरेक बजेटमा मन्त्री तथा नेताले दिने खल्तीका आयोजनालाई बहुवर्षीय बनाएर बजेट राख्ने प्रवृत्तिलाई निरुत्साहन गर्न सरकारले मापदण्ड

बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष पुग्दा पनि वार्षिक १० अर्बको व्यापार हुन सकेन

काठमाडौं । नेपालको बेलायतसँग दौत्य सम्बन्ध कायम भएको १०० वर्ष हुँदा पनि व्यापार भने उल्लेख्य गर्न सकेको छैन । नेपालले पहिलोपटक दौत्य सम्बन्ध कायम गरेको देश बेलायतसँग वार्षिक १० अर्ब

कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई कानुनविपरीत ७ अर्ब बढी कर छुट दिएको अदालतको ठहर

काठमाडौं । कर फर्छ्यौट आयोगले ५ रक्सी कम्पनीलाई ७ अर्ब रुपैयाँभन्दा बढी कर छुट दिएर सरकारलाई नोक्सानी पुर्याएको अदालतले फैसला गरेको छ । आयोगले गोर्खा ब्रुअरी, त्रिवेणी डिष्टिलरी, श्री डिष्टिलरी,

उपभोक्ताको भान्सामा स्वस्थ र स्वच्छ मासु पुर्‍याउँदै नेपाली बुचर

काठमाडौं । मासु काट्ने ठाउँ भन्नासाथ दिमागमा आउने दृश्य हो- चारैतिर फोहोर, झिंगा भन्किएको, रगतले तलपतिएको भुइँ। चाहे त्यो बधशाला होस् या मासु बिक्री गर्ने पसल नै । यस्ता दृश्य

ओलीले लिएको ऋण तिर्न र कर्मचारीलाई तलब खुवाउन थप ऋण काढ्दै प्रचण्ड सरकार, ३ महिनामै १ खर्ब आन्तरिक ऋण

काठमाडौं । विगतमा लिएको ऋणको सावाँब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउने पैसा नभएपछि सरकारले कार्यतालिका नै संशोधन गरेर ठूलो परिमाणमा आन्तरिक ऋण उठाएको छ । सरकारले चालु आर्थिक वर्षको ३

फेरिएको व्यवसायको शैलीः पसल होइन, अनलाइनबाटै व्यापार

परम्परागत रुपमा हुने गरेको व्यवसायमा अहिले रुपान्तरण भएको छ । अहिले धेरैले आफ्नो व्यवसायलाई महँगो भाडामा सहरको केन्द्रमा ठाउँ बहालमा लिएर साजसज्जा गरेर चलाइरहेका छैनन् । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता

रैथाने खानामा विदेशीको आकर्षण, दसैं परिकार अब नियमित मेनु हुने

काठमाडौं । ४ वर्षअघि नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्ने अभियान सुरु भयो । त्यसयता नेपाली खानाको आकर्षण विस्तारै बढ्दै गएको छ । नेपाली रैथाने खानालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन सकिए यसको आकर्षणले

कक्षा १ मात्रै पढेका होटल व्यवसायी टासी घलेको अनुभव- पैसाभन्दा शिक्षा धेरै ठूलो रहेछ

काठमाडौं । ‘कक्षा १ मा पढ्थेँ, बाआमा र गाउँले मिलेर पढाउने सरलाई गाउँबाटै लखेटे, मेरो पढाइ त्यहिँ रोकियो । म गोठालो जान थालेँ, त्यसपछि भने बाआमासँगै व्यापारमा ।’ ६० वर्षअगाडि

दसैं बिदामा घुम्न जाने तयारी छ ? यी हुन सक्छन् उपयुक्त ठाउँ

काठमाडौं । हिन्दू नेपालीहरुको ठूलो चाड दसैं लागिसकेको छ । दसैंमा सबैभन्दा लामो बिदा हुन्छ । पछिल्लो समय दसैंको लामो बिदामा घुम्न जाने प्रचलन पनि बढ्दो छ । तपाईं पनि