प्रधानमन्त्रीको ध्यान निर्देशनमा मात्रै, काम कसले गर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल विधि, पद्धति र प्रक्रियामा सुधार गर्दै जनताले महसुस गर्ने गरी काम गर्नुभन्दा पनि निर्देशनमा रमाउँदै बसेका छन् । जसले गर्दा, दाहाल प्रधानमन्त्री भएको १० महिनामा उनले दिएका

त्यो ९९ डलर, जसले कोरेको थियो अमेरिकादेखि नेपालसम्म ‘हाम्रो पात्रो’को यात्रा

हाम्रो पात्रोले रेमिटदेखि हाम्रो पे डिजिटल वालेटसम्म सञ्चालनमा ल्याइसकेको छ । शंकर अहिले भारत, अस्ट्रेलिया, जापान, अमेरिका र बेलायतमा पनि कम्पनी विस्तार गर्न लागिपरेका छन् । विदेशी भूमिमा नेपालको न्यास्रो

सिंहदरबारको सडकमुनि साढे ७ करोडको सरकारी मदिरा वर्षौंदेखि अलपत्र !

काठमाडौं । लामो समयदेखि ऋणको चक्रव्युहमा फसेको नेसनल ट्रेडिङ कम्पनीलाई सरकारले २०७६ सालमा खाद्य संस्थानसँग गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिणत गर्‍यो । सरकारको निर्णयले नेसनल ट्रेडिङका कर्मचारीको

टिम्सको रकम दुरुपयोग गरेर पर्यटन बोर्डका सीईओको आन्तरिक भ्रमण, प्रोजेक्ट मिलाउँदै तीन गुणा बढी भत्ता लिँदै

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को आन्तरिक भ्रमणमा पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)को रकम दुरुपयोग भइरहेको पाइएको छ । बोर्डको सीईओको हरेक आन्तरिक भ्रमणमा टिम्सको रकमबाट सञ्चालन

निर्यातमा नगद अनुदानमा ६ अर्ब ३४ करोड खर्च, उपलब्धि कति ?

उद्योगी व्यवसायीले वस्तु निर्यात गरेपछि सरकारबाट प्राप्त गर्ने नगद अनुदान प्रक्रिया निक्कै झन्झटिलो भएको गुनासो गरिरहँदा उद्योग मन्त्रालयले उक्त प्रक्रिया सरलीकृत गर्न लागेको जनाएको छ । मन्त्रालय स्रोतका अनुसार उक्त

अब घुम्न जाँदा होटलमा बस्नु नपर्ने: स्पार्कले सुरु गर्‍यो ‘एड्भेन्चर क्याम्पर’, कति खर्च लाग्छ ?

काठमाडौं । तपाईं कुनै टाढाको यात्रामा जाँदै हुनुहुन्छ ? साथीभाइहरुको साथमा जाँदा तपाईंलाई होटलमा बस्न मन छैन वा तपाईंको यात्रामा कुनै निश्चित ठाउँमा साँझसम्म पुग्ने र होटलमा बास बस्नुपर्छ भन्ने

चिनीको थोक मूल्य प्रतिकिलो १०२ बाट एकैपटक १४० पुर्‍याइयो, उद्योगी कि व्यापारीले गर्दैछन् बदमासी ?

चिनीको कृत्रिम अभाव सिर्जना गरी जथाभावी मूल्य बढाउने काम भइरहेको छ तर सरकारले बजार अनुममन गरी बदमासी गर्ने व्यापारीलाई कारबाही गर्न चासो देखाएको छैन । उल्टै कैफियत गर्ने उद्योगी व्यापारीको

‘कन्ट्री रेटिङ’ देखि किन भाग्दैछ सरकार ?

कन्ट्री रेटिङका लागि सरकारले ४ वर्षअघि नै प्रक्रिया अघि बढाएको हो । तर, कहिले कोरोनाभाइरस महामारी त कहिले आर्थिक सुस्तताका कारण कम स्कोर आउने त्रासमा रेटिङ प्रक्रिया अघि बढाउन सरकार

कुलमानको हठले ‘फर्जी बिल’ जारी हुँदा डेडिकेटेड र ट्रंक लाइनको अर्बौं भुक्तानी विवाद, यस्तो छ नालीबेली

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट अनुमति नलिई लोडसेडिङको समयमा बिजुली प्रयोग गरेका ग्राहकलाई प्रमाण पुर्याएर बिद्युत् चोरी नियन्त्रण ऐनअनुसार कारबाही गर्नु पर्नेमा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कानूनको उल्लंघन गरी

६० किलो सुन तस्करी प्रकरण: ३ अर्ब ५० करोड मागदाबी, ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा ३ अर्ब ५० करोड मागदाबी तथा ५० जनालाई प्रतिवादी बनाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राय दिएको छ । सीआईबी प्रमुख एआईजी