खसीबोकाको स्वास्थ्य परीक्षण सुरु, स्वस्थलाई ‘हरियो’, अस्वस्थलाई ‘रातो’

काठमाडौं । दसैंमा मासुको जोहो गर्न खसीबोका खरिद गर्दै हुनुहुन्छ भने खसीबोकाको सिङमा लगाइएको ‘हरियो’ रंग हेरेर मात्र किन्नुहोला । रंग छुट्याएर खरिद गर्न सक्नुभएन भने तपाईं ठगिन सक्नुहुन्छ ।

चार सुरुङमार्ग निर्माणको अनुमानित लागत ५३ अर्ब, चारवटाको यो वर्ष अध्ययन

काठमाडौं । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन

डिपार्टमेन्टल स्टोरमा काम गर्ने निर्मल अमेरिकी सेना हुँदै यसरी बने माइक्रोसफ्टका सिनियर डेटा साइन्टिस्ट

काठमाडौं । हातमा हरियो पासपोर्ट बोकेर किशोरावस्थामै अमेरिकातर्फ लाग्दै गर्दा निर्मललाई लागेको थिएन, अमेरिकी सेना हुँदै माइक्रोसफ्टसम्म पुग्छु भन्ने । हुन त आइटी क्षेत्रमा भविष्य खोज्नेहरुको सपनाको देश हो अमेरिका

सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली

फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो । काठमाडौं ।

मलाई गाली गरेर सेयर बजार बढ्दैन: गभर्नर

मोरक्को (मराकेस) । सेयर बजारका लगानीकर्ताहरुले राष्ट्र बैंकको नीतिको व्यापक बिरोध गर्दै धारे हात लगाइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले भने आफूलाई गाली गरेर सेयर बजार नबढ्ने बताएका छन् । अन्तर्राष्ट्रिय

बीमाबाटै असुरक्षित बीमित !

घटना १: २०७९ कात्तिक ५ गते घरमै करेन्ट लागेर सप्तरीको कञ्चनपुरका ३७ वर्षीय शिवशंकर दासको मृत्यु भयो । घटनामा संलग्नताको आशंका गर्दै प्रहरीले श्रीमती ३० वर्षीय कौशिलादेवीलाई पक्राउ गर्‍यो ।

हरेक दसैंमा किन महँगो हुन्छ हवाई टिकट ?

काठमाडौं । बर्सेनि दसैं आउन एक महिना अघिदेखि नै हवाई टिकट महँगिएको चर्चा हुन्छ । हवाई टिकट बुकिङ स्थलमार्गबाट जाने यात्रुको तुलनामा छिटो पनि खुल्छ । स्थलमार्गबाट यात्रा गर्ने यात्रुका

रित्तिँदै हुम्लाको लिमी उपत्यका, मान्छेसँगै सयौं वर्ष पुरानो गुम्बा काठमाडौं सारिँदै

काठमाडौं । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । जलवायु परिवर्तजन्य समस्या

स्वदेशी मिठाइ विस्थापित, विदेशी स्थापितः एकादेशको कथा बन्दै गुँदपाक

काठमाडौं । दसैंतिहार जस्ता चाडपर्वमा मात्रै होइन, जुनसुकै समयमा पनि घर फर्कनेहरुका लागि काठमाडौंको मिठो कोसेलीका रुपमा गुँदपाक गाउँ-गाउँसम्म पुग्थ्यो । पर्व मनाउन कर्मथलो छोड्नेहरुको भीडसँगै काठमाडौंको रैथाने मिठाइ गुँदपाकले

चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । चाडपर्वको मुखमा दुध किसानको रुवाबासी चलेको छ । सरकारको शतप्रतिशत लगानी रहेको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई