बैंकबाट किन धमाधम बाहिरिँदैछन् संस्थापक सेयरधनी ?

काठमाडौं । हिमालयन बैंकसँगको ३१ वर्ष लामो साझेदारी अन्त्य गर्दै पाकिस्तानको हबिब बैंकले सेयर बेचेर फर्किने निर्णय गरेको छ । हबिबले हिमालयनमा भएको आफ्नो १२.९३ प्रतिशत अर्थात् २ करोड ८०

कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएका छन् । ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा

बालेनसँगको सम्झौता अनुसार कुलमानले काम गरेनन्

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहसँगको सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले काम नगर्दा काठमाडौं उज्यालो हुनबाट वञ्चित भएको छ । काठमाडौं महानगरपालिकाभित्र सडक बत्ति जडानका

ऐनाको चक्रव्यूह, जहाँ आफ्नै प्रतिविम्बसँग झुक्किन्छ मान्छे

काठमाडौं । नयाँ बानेश्वरकी शर्मिला ठकुरी सिसैसिसाको भुलभुलैयामा फसिन् । एउटा कोठामा प्रवेश गरेकी उनी बाहिर निस्किने बाटो खोज्दै झन्डै १५ मिनेट भौंतारिइन् । हातले सिसालाई समात्दै बाटो पहिल्याउन निरन्तर

काठमाडौंमा ३ वर्षयताकै सस्तो तरकारी, किसानको लागत खर्च पनि उठेन

काठमाडौं । पछिल्लो ३ वर्षमा तरकारीको मूल्य सबैभन्दा सस्तो भएको छ । दसैं अघिसम्म महँगो रहेको तरकारीको मूल्य मंसिरमा आएर घटेको छ । २०७८ र २०७९ मंसिरको तुलनामा अहिले तरकारी

बसन्त चौधरीको प्रणः म मरे पनि मेरो नर्भिक बाँचिरहोस्

‘कवि बसन्त चौधरीका कवितामा उनका बुबा भेटिन्छन्,’ वरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदीले लेखेका छन् । स्व. राष्ट्रकवि माधव घिमिरेले पनि बसन्तका कवितामा मानवीय प्रेम र देशप्रेमसँगै पिताप्रतिको प्रेम फेला

४० होटलमा ३० जुवाघर: नेपालीलाई क्यासिनोमा किन पस्न दिइँदैन ?

नेपाल क्यासिनो खेल्न आउने विदेशी पर्यटकको संख्या बढ्दै गइरहेको छ । सबै पाँचतारे होटल र तीभन्दा साना अरु ३० वटा होटलमा मिनी क्यासिनो चलिरहेको छ । पर्यटकले गर्ने खर्चका आधारमा

युरोपेली मुलुकसँग श्रम सम्झौतामा जोड दिँदै सरकार, नेपालीले तलब कति पाउँछन् ?

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक गन्तव्य युरोपेली मुलुक बनेपछि सरकारले श्रम समझदारीमा जोड दिएको छ । सरकारले सम्भावित युरोपेली मुलुकबारे अध्ययन गरेर श्रम समझदारीलाई प्राथमिकतामा राखेको हो ।

फेरि ब्युँझियो सरकार, होला त व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा ?

काठमाडौं । जब कुनै प्राकृतिक विपत्ति आइपर्छ, अनि सरकार जाग्छ । कुनै चिरनिद्रामा परेको मान्छे झल्याँस्स ब्युँझिएजस्तो ब्युँझिन्छ । तर, त्यो सरकारको जगाइ कति समयको लागि हो भनेर यकिनका साथ

दुर्गा प्रसाईंको उद्दण्डतामा एमालेको घिउ, आर्थिक वातावरण बिग्रिने चिन्ता

काठमाडौं । मुलुकको अर्थतन्त्र लामो समय करिब कोमामा रह्यो । अर्थविदहरुले अर्थतन्त्र मन्दी उन्मुख भएको टिप्पणी पनि गरे । आर्थिक गतिविधि अनपेक्षित ढंगले सुस्तायो । राजस्व संकलन प्रभावित भयो ।