अर्थमन्त्रीज्यू, स्पन्ज आइरनमा भन्सार बढाउने निर्णय यस कारण

विषय कुन उद्योग र उद्योगीलाई लाभ वा हानी भयो भन्ने होइन, विषय बिस्कुट बनाउन चिनी र मैदा विदेशबाट आयात गर्ने नीति लिने वा स्वदेशमा उखु र गहुँ खेती प्रवर्द्धन गर्दै

लाइसेन्स नवीकरण शुल्क तिर्न बखेडा झिक्ने एनसेललाई साढे २ अर्ब जरिवाना, भविष्य नै संकटमा

टेलिकम क्षेत्रबाट पछिल्लो समय घट्दै गएको लाभ, प्रविधिमा नियमित खन्याउनपर्ने थप लगानी र त्यसअनुसारको कम प्रतिफलका कारण एकातिर टेलिकम क्षेत्र जटिल मोडमा पुगेको छ भने अर्कोतिर एनसेलमाथिको बढ्दै गएको कर

संघीयतापछिका बजेट: सरकार पुँजीगत खर्च गर्न असफल, ऋण लिएर वितरणमुखी बन्न उत्साहित

काठमाडौं । २०७२ साल असोज ३ गते नेपालका तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरे । त्यसपछि नेपालमा गणतन्त्र संस्थागत भयो ।

अर्थतन्त्र समस्यामा रहेको स्वीकार गरेको बजेटले आर्थिक गतिविधि बढाउन नसक्ने

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा संरचनात्मक समस्या रहेको स्वीकार गर्दै सार्वजनिक गरेको बजेट नयाँ रोजगारीका अवसर सिर्जना गर्न, औद्योगिक उत्पादन तथा उत्पादकत्व बढाउन तथा समस्यामा रहेका व्यवसायीको आम्दानी बढाउन सफल हुनेमा

स्वर्णिम वाग्लेलाई खुलापत्रः तपाईं समस्याको अंश हो कि समाधानको ?

शिक्षित र चेतनशील जनताले तपाईंसँग धेरै ठूलो आशा गरेका थिए । तर, तपाईंका पछिल्ला गतिवधिले त्यस्तो वर्गबाट विश्वास गुमाइरहनु भएको छ । अहिले ठगहरुको हालीमुहाली छ । सपनामा यस्ता कुराले

जीबी राईसहित सहकारी सञ्चालकले ठगे साढे २ खर्ब (सूचीसहित)

काठमाडौं । देशभरका सहकारीले बचतकर्तालाई ठगेको रकम नेपालको वार्षिक पुँजीगत खर्च बराबर रहेको भेटिएको छ । चालु आर्थिक वर्षमा सरकारको पुँजीगत खर्चको संशोधित अनुमान २ खर्ब ५४ अर्ब १३ करोड

एरोस्पेस इन्जिनियरिङ छोडेर भिगान यात्रामा काजोल

खानाको परिकार मात्रै नभएर एउटा जीवनशैली र व्यवहार हो भिगान । पूर्ण रुपमा अहिंसात्मक जीवनशैली र संस्कृति । जहाँ सिंगो प्रकृति र हरेक जीवात्माहरुलाई गहिरो स्नेह र परोपकार गरिन्छ ।

गिरीबन्धुजस्तै हदबन्दी बढीको हजारौं बिघा जग्गा बेच्न एमाले प्रवेश गरेका थिए यी २३५ व्यवसायी

काठमाडौं । २०७७ साल चैत ६ गते शुक्रबार । मुलुक कोरोना महामारी र लकडाउनले थिलथिलो बनेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न चाहेको भन्दै मोतीलाल दुगडले उद्योगी व्यवसायीलाई निम्ता

एक्स्पेक्टेड क्रेडिट लस गाइडलाइन्सले यसरी घटाउँछ बैंकहरुले गर्नुपर्ने ‘प्रोभिजन’

काठमाडौं । नेपालका बैंकहरुले कर्जा नोक्सानीका लागि गर्नुपर्ने व्यवस्था (प्रोभिजन) कति आवश्यक हो ? भन्नेमा बैंकर र नियामकबीच मतभेद छ । हाल नेपाल राष्ट्र बैंकले कर्जा डिफल्ट भएको अवधि (एजिङ)

‘स्वेट’ सेयर प्रकरण: रविले बोले संसदमा झुट, सहकारीको ऋणबाट पाएका थिए गोर्खा मिडियाको सेयर

बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछानेको नाममा जारी भएको ऋण गोर्खा मिडियाको खातामा जम्मा भएपछि ग्यालेक्सी टिभीको मालिक बनेका रास्वपा सभापति रवि लामिछानेले आफूले ‘स्वेट’ सेयर लिएको भन्दै संसदलाई गलत जानकारी