जश लिने लालसामा ओलीः डीपीआर र इआइए नै

काठमाडौं । सबै काम आफैले गरेको जसरी जश मात्रै लिने ध्येयका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार १६५ वटा सडकको शिलान्याश गरे । उनले शिलान्याश गरेका अधिकाशं सडकको विस्तृत

फुटवेयरमा ६५ प्रतिशत बजार धानेको स्वदेशी उद्योगमा कच्चा पदार्थ नपाउँदा समस्या

काठमाडौं । बजारमा विभिन्न नाम तथा ब्रान्डका फुटवेयर (जुत्ता, चप्पल) पाइन्छन् । सामान्यतया बजारमा वस्तु तथा सेवाको आपूर्तिका लागि परनिर्भर रहेको नेपाल फुटवेयरमा भने आत्मनिर्भर हुन सक्ने भएका छन् ।

मेलम्चीको जश लिन होडबाजी, ७ अर्बको परियोजना ३५ अर्ब पुगेको जिम्मा कस्ले लिने ?

काठमाडौं । झण्डै ४० वर्ष पहिलेदेखि चर्चामा आएको मेलम्ची खानेपानी आयोेजना गत शुक्रबार सम्पन्न गरिएको भन्दै केपी ओली नेतृत्वको सरकारले राम्रै प्रचार गर्यो । राष्ट्रिय गौरवको आयोजना भनिएको सो आयोजना

अन्तर्राष्ट्रिय र आन्तरिक बजारमा पस्मिनाको माग घटेपछि ५० प्रतिशत उद्योग बन्द

काठमाडौं । नेपालबाट पर्याप्त मात्रामा निर्यात हुँदै आएको वस्तु हो पस्मिना । लामो समयदेखि इतिहास बोकेको पस्मिनामा कोरोनाले गर्दा भएको प्रभाव अहिले देखिन थालेको छ । एक वर्ष अगाडि विश्वव्यापीरुपमा

अदुवाको निर्यात बढे पनि सन्तुष्ट छैनन् व्यवसायी, विस्थापन हुँदै कृषक

काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने अदुवाको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा निर्यात बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालु आवको ८

भुक्तानी सेवा प्रदायक कम्पनीको संस्थापक सेयर ५ वर्षसम्म बिक्री गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीका संस्थापक सेयरधनीले ५ वर्षसम्म सेयर बेच्न नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार भुक्तानी सेवा प्रदायक कम्पनीलाई संस्थागत शुसासन

१ अर्ब ७९ करोड रुपैयाँ खर्च गरेर आयल निगमले बबरमहलमा कर्पोरेट भवन बनाउने, यस्तो छ स्केच

काठमाडौं । नेपाल आयल निगमले १ अर्ब ७९ रुपैयाँमा नयाँ कर्पोरेट भवन बनाउने छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो

मुग्लिन-आबुखैरेनी-पोखरा सडक विस्तार, जामुने-पोखरा खण्ड चिनियाँ कम्पनीले करिब साढे ७ अर्बमा बनाउने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन-आँबुखैरेनी -पोखरा सडकखण्ड विस्तार प्रक्रिया अघि बढेको छ । मुग्लिन-आँबुखैरेनी-पोखरा सडकखण्ड अन्तर्गतको दोस्रो प्याकेजको ठेक्का चिनियाँ कम्पनी अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाउने भएको छ

जनकपुर-जयनगर रेलः २६ करोड खर्चेर २६ भारतीयलाई जागिर ! जग्गा विवादले कमजोर प्रगति

काठमाडौं । सरकारले जनकपुर-जयनगर रेल सञ्चालन गर्न रेल विक्रेता कम्पनी कोंकण रेलवे कर्पोरेसनका कर्मचारी नियुक्त गर्ने भएको छ । रेल सञ्चालनका लागि वार्षिकरुपमा प्रतिव्यक्ति १ करोडका दरले २६ करोड रुपैयाँ

कमोडिटी मार्केट सञ्चालनको नीतिगत व्यवस्था छिट्टै, न्यूनतम पुँजी १ अर्ब हुनुपर्ने, के हुन्छ फाइदा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ महिनाभित्रै कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणको प्रक्रिया शुरु गर्ने भएको छ । यसअघि २ पटकसम्म कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणका प्रक्रिया