राजधानीकै सडकको कन्तबिजोगः ६ वर्षसम्म बनेनन्, कुन सडकको

काठमाडौं । राजधानी काठमाडौं उपत्यकाभित्र सडक विस्तार गर्न ठेक्का लगाइएको वर्षौ दिन वित्दा पनि निर्माण कार्य सकिएको छ । सरकारले काठमाडौंका साँघुरा सडकलाई ४ लेनमा विस्तार गर्ने योजना अनुरुप ६

तिलोत्तमामा एकीकृत आवास बन्दै, चैत मसान्तसम्म बुकिङ गर्नेलाई १५ लाखसम्म छुट

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा एकीकृत आवास विकास परियोजना ‘तिलोत्तमा होम्स्’को निर्माण शुरु भएको छ । पछिल्लो समय रुपन्देही पनि आधुनिक सहरमा परिणत हुँदै गएकाले

विजुलीको अभाव झेल्दै बुटवल-भैरहवा क्षेत्रका उद्योग, आइसीपी अलपत्र, लागत बढ्यो

भैरहवा । रूपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टले उद्योगका लागि १० मेगावाट थप विजुली माग गरेको ३ वर्ष भइसक्यो । विद्युत् प्राधिकरणले अहिलेसम्म पनि अर्घाखाँची सिमेन्टलाई १० मेगावाट विद्युत् दिन सकेको छैन

पूर्व-पश्चिम रेलमार्गः भरतपुर-हेटौंडा-निजगढ खण्ड रेखांकन विवाद मिलेसँगै सर्भे अघि बढ्यो

काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको रेखांकनमा देखिएको विवाद सल्टिएको छ । पूर्व-पश्चिम रेलमार्गको भरतपुर-हेटौडा-निजगढ खण्ड अन्तर्गत निजगढ खण्डमा घना बस्तीबाट रेलमार्गको रेखांकन निर्माण गर्न खोज्दा विवाद उत्पादन भएको थियो । रेल

गहुँको आयात ७७ प्रतिशले घट्यो, मकै र कोदोको आयात भने बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनाको अवधिमा गहुँको आयात घट्दा मकै र कोदोको आयात भने बढेको छ । आर्थिक वर्ष २०७६/७७ को को तुलनामा चालु आवको सोही

ट्राफिक जाम कम गर्न चक्रपथका ३ ठाउँमा ओभरपास बनाइने, पहिलो चरण ग्वार्कोमा

काठमाडौं । सरकारले कोटेश्वर–कलंकी सडक खण्डमा हुने ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक व्यवस्थापन संरचना (ग्रेड सेपरेटेड इन्टरसेक्सन) बनाउने भएको छ । सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोक,

सरकारले ल्याउन लागेको ‘ल्यान्ड मार्केट’ के हो ? कसरी हुन्छ जग्गाको कारोबार ?

काठमाडौं । पछिल्लो समय सहरी क्षेत्रमा आवासीय तथा व्यवसायी क्षेत्रमा घरजग्ग्गाको कारोबार निकै बढेको छ । यसबीच लकडाउन अघि र हालको अवस्था हेर्दा घरजग्गाको मूल्य पनि करिब ४० प्रतिशतसम्म वृद्धि

यी ५ बैंकले टेरेनन् कम्पनी ऐनले गरेको व्यवस्था, महिला सञ्चालक शून्य

काठमाडौं । नेपालको संविधानले हरेक क्षेत्रमा महिलाको स्थान ३३ प्रतिशत सुनिश्चित गरेको छ । कम्पनी ऐनले समेत सञ्चालनमा आएका वा आउने पब्लिक कम्पनीले १ जना महिला सञ्चालक अनिर्वाय हुन पर्ने

किसानसँग धान किन्न नसकेको सरकारी कम्पनीले व्यापारीबाट ५ हजार मेट्रिक टन धान किन्दै

काठमाडौं । चालु आर्थिक वर्षमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरका किसानबाट ६० हजार मेट्रिक टन धान गरिद गर्ने लक्ष्य राखेको थियो । हरेक वर्ष देशभर उत्पादन भएका धान कम्पनीले

माटोको डिजिटल नक्शा सार्वजनिक, घरमै बसेर माटोको परिक्षण गर्न सकिने

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले माटोको डिजिटल नक्शा सार्वजनिक गरेको छ । उक्त डिजिटल नक्शा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि मन्त्रालयले आयाजना गरेको