वैशाखको कर असुली ९५.३३ प्रतिशत, अन्तःशुल्क सवा १

काठमाडौं । कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको असर र निषेधाज्ञाका बाबजुद पनि वैशाख महिनामा मासिक लक्ष्यको ९५.३३ कर उठेको छ । आन्तरिक राजश्व विभागका अनुसार वैशाख महिनाका लागि विभागले कुल

१० महिनामा विकास खर्च ३५% मात्रै, राजस्व संकलनको संशोधित लक्ष्यसमेत नभेटिने संकेत

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ सकिन २ महिना मात्र रहँदा सरकारको विकास बजेट खर्च भने निकै न्यून देखिएको छ । वैशाख मसान्तसम्मको तथ्यांक हेर्दा राजस्व संकलनमा पनि सरकारलाई संशोधित

सूर्तीजन्य पदार्थमा ५० देखि ७०% कर बढाउन सुझाव, ८ देखि १२ अर्ब राजस्व थप हुने अनुमान

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सूर्तीजन्य पदार्थमा कर बढाउन नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सरकारलाई सुझाव दिएको छ । प्रतिष्ठानले बिहीबार भर्चुअल पत्रकार सम्मेलन गर्दै कोभिड १९ महामारीले देशको

सरकारी खातामा देखियो निषेधाज्ञाको असरः बजेट खर्च र राजश्व संकलन दुबै सुस्तायो

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेपछि त्यसको असर सरकारी खातामा पनि देखिएको छ । गत बिहीबार निषेधाज्ञा घोषणा भएपछिको सरकारी

लोकप्रिय बजेट ल्याउने कि अनुशासित ? प्राथमिकतामा महामारी नियन्त्रणदेखि वृद्धभत्तासम्म

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटको तयारी चलिरहँदा सरकारले अहिलेको परिस्थीति अनुकुल हुने गरी संयमित र अनुशासित बजेट ल्याउँछ वा लोकप्रियका नाममा अन्धाधुन्द रकम

युवराज खतिवडाको राजश्व नीति, जसलाई विष्णु पौडेलले उल्टाए

काठमाडौं । २०४७ सालपछि लगातार तीन आर्थिक वर्षको बजेट ल्याउने अवसर पाएका अर्थमन्त्री हुन डा. युवराज खतिवडा । खतिवडा अघि महेश आचार्यले मात्र त्यस्तो अवसर पाएका थिए । मुलुक संघीयतामा

फास्ट ट्रयाक अनियमितता प्रकरणमा लेखा समितिको निर्देशन, ७ दिनभित्र प्रगति विवरण माग

काठमाडौं । बहुप्रतिक्षित काठमाडौं–तराई फास्ट्रयाक निर्माणको क्रममा ठेक्का प्रक्रियाको अनियमितता सम्बन्धमा संसदको लेखा समितिले नेपाली सेनासँग कार्यान्वयन प्रगति माग गरेको छ । फास्ट ट्रयाकको सुरुङ र पुल निर्माण सम्बन्धी प्रि–क्वालिफिकेसनको

पूर्वबजेट छलफलः मन्त्रालयहरुको फितलो प्रस्तुति, मन्त्रीहरु छलफलमै आउँदैनन्

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र विनियोजन विधेयकसँग लक्षित छलफलमा मन्त्रालयहरुको प्रस्तुति निकै फिलतो देखिएको छ । सङ्घीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले अघिल्लो

सिद्धबाबा सुरुङमार्ग इपीसी मोडलमा बन्ने

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपीसी) मोडलमा बन्ने भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सिद्धबाबा सुरुङ मार्गलाई इपीसी मोडलमा

पूर्वबजेट छलफलः योजना आयोगले सिलिङ थोरै दिएको मन्त्रालयहरूको गुनासो

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७८/७९ का लागि उपलब्ध गराएको बजेट सिलिङ निकै न्यून रहेको गुनासो अधिकांश मन्त्रालयले गरेका छन् । पुँजीगत खर्च निकै कम गरेर हरेक वर्ष