मेची भन्सारले रोक्यो अम्रिसोको ‘अन्डर इन्भ्वाइसिङ’, ६९ रुपैयाँ

काठमाडौं । मेची भन्सार कार्यालयले अम्रिसोको ‘अन्डर इन्भ्वाइसिङ’ रोकेको छ । प्रतिकिलो १२२ रुपैयाँमा किनेर ६९ रुपैयाँ प्रतिकिलोका दरले भारत निकासी भएको समाचार क्लिकमान्डुमा सम्प्रेषण भएपछि कार्यालयले मूल्य बढाएर उत्पत्तिको

नेपालबाट भारत र यूएईमा अवैध व्यापारको सञ्जाल, यसरी हुन्छ ‘पुँजी पलायन’

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनामा नेपालबाट ८७ करोड ९४ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २६ लाख ९४ हजार ५९० किलो अम्रिसो भारत निर्यात भएको छ

नेपाली बजारमा भारतीय रुपैयाँ छ्याप्छ्याप्ती, नयाँ गाडी किन्न भारु बोकेर सोरुम पुगे ग्राहक

केही वर्ष अगाडिसम्म सरकारले निर्धारण गरेभन्दा ३/४ प्रतिशत बढी नेपाली रुपैयाँ तिरेर भारतीय मुद्राको कारोबार हुन्थ्यो । तर, पछिल्लो दिनहरुमा २० प्रतिशतसम्म सस्तो मूल्यमा भइरहेको भारतीय मुद्राको कारोबारले नेपालमा अनौपचारिक

जुत्ता चप्पलको कच्चा पदार्थ आयातमा शतप्रतिशत भन्सार बढाउँदा उद्योगी समस्यामा, कालोबजारी बढ्ने आशंका

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत जुत्ताचप्पलको कच्चा पदार्थ आयातमा शतप्रतिशत भन्सार बढाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत

राष्ट्र बैंकको नीतिको प्रभावः चालु पुँजी प्रकृतिको कर्जा लगानी घट्यो, टर्म लोन लिने बढे

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको प्रभाव देखिन थालेको छ । राष्ट्र बैंकले गत पुसमा मार्गदर्शन संशोधन गर्दै लचिलो बनाएपछि बैंक वित्तीय

नेपालबाट भारतमा हुने निर्यात ३३ प्रतिशतले घट्यो, चीनसँग भने शतप्रतिशत बढ्यो

काठमाडौं । चालु आवको १० महिनामा नेपालबाट भारततर्फ हुने निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार नेपालबाट भारततर्फ हुने निर्यातमा ३३ प्रतिशतको कमी आएको छ । आव २०७८/०७९

अम्रिसोमा व्यापारीको बदमासीः प्रतिकिलो १२२ रुपैयाँमा किनेर ६९ रुपैयाँमा बिक्री गर्दा कसरी हुन्छ फाइदा ?

काठमाडौं । इलामको सिद्धिथुम्का नगरपालिका खान्द्रुङका पुष्पलाल मिश्रले गएको पुसमा प्रतिकिलो १२२ रुपैयाँका दरले ८ क्विन्टल अम्रिसो (कुचो) बेचे । उनका छोरा प्रह्लादले ७ क्विन्टल कुचो सोही भाउमा बिक्री गरे

रकमान्तर गर्न मन्त्रालयहरुको ताकेता, सञ्चित कोषको घाटा २ खर्ब नाग्ने भएपछि दबाबमा अर्थ मन्त्रालय

काठमाडौं । विषयगत मन्त्रालयहरुले विगतका वर्षहरुमा जस्तै बजेट रकमान्तर गर्दै खर्च गर्न पाउनुपर्ने माग गरेका छन् । ठेक्का प्रक्रिया सुरु नभएका परियोजना कार्यान्वयन नगर्न गत माघ १६ गते अर्थ मन्त्रालयले

६ प्रतिशतको आर्थिक वृद्धिका लागि कति वित्तीय स्रोत आवश्यक छ ?

काठमाडौं । सरकारले बजेटमार्फत आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य तय गरेको छ । पूर्वबैंकर भुवन दाहाल सरकारले निर्धारण गरेको लक्ष्यअनुसार आर्थिक वृद्धि गर्न वित्तीय स्रोतको अभाव हुने

कृषिक्षेत्रको अनुदानले बढेन उत्पादन, आगामी वर्ष अनुदानमै कटौती

काठमाडौं । केही वर्षयता सरकारले कृषिलाई उच्च प्राथमिकतामा बजेट विनियोजन गरे पनि नतिजा भने सकारात्मक आउन सकेको छैन । चालू आर्थिक वर्ष २०७९/८० को बजेटले पनि कृषिलाई उच्च महत्व दिएको