सडक पूर्वाधारमा सरकारको पुरानै लक्ष्य, चार वर्षसम्म पनि

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा आव २०७९/०८० को अन्त्यसम्ममा ३ हजार ५० वटा पुलको निर्माण गर्ने भनेका थिए । तर, जेठ १५ गते

यी हुन् नेपाल र भारतबीच भएका महत्वपूर्ण सम्झौता र समझदारी

काठमाडौं । नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता र समझदारी भएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पारवहन सम्झौतालगायत विभिन्न विषयमा

ऋण बढाउने बजेट: कसरी उठ्छ १४ खर्ब २१ अर्ब रुपैयाँ राजस्व ?

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको संरचनात्मक सुधार गर्ने गरी बजेट ल्याउने प्रयास गरे पनि यर्थाथमा बजेटले ऋण बढाउने र विगत वर्षमा जस्तै घोषणा गरिएका कयौं कार्यक्रम कार्यान्वयन नहुने जोखिम छ

ऋणको साँवा ब्याज खर्च ७६% बढ्दा विकास बजेट २२% ले घट्यो, साधारण खर्चमा लागेन कैची

काठमाडौं । ऋणको साँवा र ब्याजमा हुने खर्च ७६ प्रतिशतले वृद्धि भएको अवस्थामा साधारण खर्च कटौती गर्ने आधार नपाएपछि सरकारले विकास खर्च २२.७२ प्रतिशतले घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण

कृषि र उद्योग क्षेत्र सुक्दै, सेवा क्षेत्र फस्टाउँदै

काठमाडौं । नेपालको अर्थतन्त्रको संरचना फरक ढंगले अघि बढेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने तथा सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको हो ।

बजेटमा २४ नारा: अधिकांश नयाँ, केही पुराना

काठमाडौं । सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटलाई केही पुरानासहित २४ नाराले सजाएको छ । अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य प्राप्तिका लागि

सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८

व्यक्तिलाई दोस्रो घर बनाउन दिनु हुँदैनः मीनमान श्रेष्ठ

काठमाडौं । रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले कुनै पनि व्यक्तिलाई एउटा घरबाहेक अर्को घर बनाउन दिन नहुने बताएका छन् । श्रेष्ठले एउटा घरबाहेक अन्य घर बनाउनेले संस्थागत रुपमा कारोबार गर्नुपर्ने

बजेटको आकार बढाउन मन्त्रीहरुको दबाबपछि अर्थमन्त्रीले झोंक्किदै भने- ठूलो आकारको बजेट आफैं ल्याउनुस्

काठमाडौं । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रीहरुको अनौपचारिक बैठकमा बजेटको आकारको विषयमा विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न बुधबार बिहान साढे

स्वार्थ पूरा नभएपछि प्रधानमन्त्री प्रचण्डले ठाडो आदेशमा नयाँ स्टकको लाइसेन्स रोकेको खुलासा

माओवादी निकट व्यक्तिहरुले नेपालमा दुई वटा स्टक एक्सचेञ्ज चल्न सक्दैनन् भनेर पटक-पटक दिएको सुझाव बेवास्ता गर्दै नेपाल धितोपत्र बोर्डले गरिरहेको कामलाई सहजीकरण गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफू निकट कम्पनीलाई लाभ