लोकमानको गलत नियतबाट यसरी सुरु भयो निजी क्षेत्रमा

काठमाडौं । लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नियुक्तिको विषयलाई लिएर दुई ठूला राष्ट्रिय दैनिक पत्रिका कान्तिपुर र अन्नपूर्ण पोष्टबीच पक्ष र विपक्षमा ‘मिडिया वार’ भयो । कान्तिपुरले

चालु खर्च कटौतीको असफल प्रयासपछि विकास खर्च घटाउन ४ सचिवसँग अर्थको छलफल

अर्थ मन्त्रालयले काम सम्पन्न भएर पनि भुक्तानी नभएका आयोजनामा बाहेक यो वर्ष विगतमा जसरी रकमान्तर गर्दै खर्च गर्न सक्ने अवस्था आएको जानकारी गराउन विकासे मन्त्रालयका सचिवलाई मन्त्रालयमा बोलाएको छ ।

लयमा फर्किंदै पर्यटन

काठमाडौं । प्रचुर पर्यटकीय सम्भावना भएर नेपालको पर्यटन क्षेत्र यसै पनि कछुवा गतिमा थियो । सन् २०१९ को अन्तिम दिन चीनबाट सुरु भएको कोभिड‑१९ महामारी विश्वभर फैलिँदा नेपालको पर्यटन क्षेत्र

राष्ट्रिय गौरवका आयोजना: लाजको भारी

काठमाडौँ । ‘मेगा परियोजना’लाई कति प्राथमिकता दिइएको छ भन्ने कुरा कहिले र कसरी ती परियोजना सम्पन्न हुन्छन् भन्नेले देखाउँछ । संसारमा त्यस्ता देश कमै होलान्, जहाँ मुलुकको समृद्धिसँग जोडिएका परियोजना

खाद्यान्न अचाक्ली महँगी, कोरोनायता कुन वस्तुमा कतिले बढ्यो मूल्य ?

काठमाडौं । बजारमा खाद्यान्नको मूल्य अचाक्ली बढेको छ । कोरोनालगायतका कारणले बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेको हो । विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएको ४ वर्ष बितिसकेको छ ।

गठबन्धनका नेता रिझाउन १८ खर्बको बजेट ल्याउने तयारी, योजना आयोगका उपाध्यक्षले बोली फेरे !

राष्ट्रिय योजना आयोगको स्रोत समितिले आगामी वर्षको बजेटको आकार चालू आर्थिक वर्षभन्दा ५.८५ घटाउँदै १६ खर्ब ८८ अर्बको हुनु पर्ने सीमा निर्धारण गरे पनि राजनीतिक नेतृत्वले नयाँ नयाँ कार्यक्रम थप

सरकार कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा पुगेको हो ?

चालू आर्थिक वर्षको ८ महिनामा आम्दानीभन्दा बढी खर्च गरे पनि सरकार चल्नै नसक्ने अवस्थामा पुगेको छैन । तर, आगामी दिनमा पनि ऋण लिँदै अनावश्यक चालू खर्च बढ्यो वा बढाइयो भने

अलैंची उत्पादनमा पहिलो स्थानमा रहेको नेपाललाई विश्व बजारमा पुर्‍याउन भारतकै भर

काठमाडौं । विश्वमा अलैंची उत्पादनमा पहिलो स्थानमा रहे पनि मुख्य बजारमा भने भारत नै बनेको छ । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल बजारका लागि सधैँ भारतमा भर

४० वर्षपछि सामाजिक सुरक्षातर्फको खर्च ३५ खर्ब, अर्थविद् भन्छन्- योगदानमा आधारित नभए हामी सकिन्छौँ

काठमाडौं । सरकारले विपन्न, वञ्चितीकरण तथा जोखिममा परेका र अरुको सहायताबिना जीवनयापन गर्न नसक्ने व्यक्तिलाई आर्थिक सहयोगका लागि सञ्चालन गरेका कार्यक्रमको संख्या १ सय नजिक पुगेको छ । सरकारले अविभावकीय

अदुवा उत्पादनमा नेपाल विश्वमा चौथो, निर्यातमा भने सधैँ समस्या

काठमाडौं । नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ । उत्पादनको अवस्था कमजोर हुँदा नेपालले मासिक करिब डेढ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरी बजारको माग धान्दै आएको छ । नेपालले गर्दै आएको