प्रत्येक नेपालीको थाप्लोमा ७६ हजार १७७ रुपैयाँ ऋण,

नेपाल सरकारको ऋण १० प्रतिशतले बढ्दा सोही अवधीमा राजस्व संकलन १० प्रतिशतले घटेकाले गत वर्ष सावाँ ब्याज तिर्नमात्रै कुल राजस्वको २२ प्रतिशत रकम खर्च भएको छ । जुन गत वर्ष

नेपाल ग्रे लिस्टमा पर्न लागेको हो कि अब्जरबेसनमा गएको हो ?

एसिया प्रशान्त समूह (एपीजी) को वार्षिक प्लेनरी बैठकले पारस्परिक मूल्यांकन प्रतिवेदन पारित गरेसँगै वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई ग्रे लिस्टमा राख्ने प्रक्रिया सुरु भएको छ । तर, नेपाल सरकारले

न्युरोड क्षेत्रका पसल धमाधम बन्द भएकै हुन् ?

काठमाडौं । मंगलबार दिउँसो १ बजे काठमाडौंको ओटुमा रहेको सजिता इन्टरप्राइजेजका प्रोप्राइटर राकेश पराजुली ग्राहक कुरिरहेका थिए । बिहानदेखि केही खुद्रा व्यापारी आए पनि सामान उठाउँदै, छाड्दै गरिरहेका थिए ।

संकटमा सरकार: ५५ वर्षपछि अघिल्लो वर्षजति पनि राजस्व उठेन, आगामी वर्ष लक्ष्य भेट्न ४१% को वृद्धि आवश्यक

४५ दिनअघि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अनुमान गरिएभन्दा १४ प्रतिशत कम र लक्ष्यभन्दा २८ प्रतिशत कम राजस्व संकलन गरेको सरकारले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व उठाउन गत वर्षभन्दा

हेलिकप्टर नियमन गर्न क्यानले बनाएको नियम अव्यावहारिक, कार्यान्वयन हुन नसक्ने सरोकारवालाको दाबी

मंगलबार बिहान सोलुखुम्बुको लाम्जुरापासस्थित लिखुपिके गाउँपालिका-५ लम्जुराडाँडामा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जारी गरेको सर्कुलर अव्यावहारिक भएको सरोकारवालाले दाबी गरेका छन्

नेपालमा स्वदेशी स्याउको बजार राम्रो भए पनि उत्पादन नहुँदा आयातमै भर

काठमाडौं । चिसो होस् वा गर्मी जुनसुकै समयमा पनि बजारमा जताततै देख्न सकिने फलफूल हो स्याउ । बजारमा स्याउबाहेक अन्य फलफूल सिजनमा मात्रै बढी मात्रामा देख्न सकिन्छ । तर, स्याउ

महानगरलाई टेर्दैनन् सहकारी: ९७२ वटाले बुझाएनन् विवरण, सवा अर्ब ठग्ने ६९ वटाको फाइल प्रहरीमा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ९७२ वटा संस्थाले वर्षौंदेखि कागजात नबुझाएको पाइएको छ । महानगरको कार्यक्षेत्रमा रहेका सहकारीमध्ये ९७२ वटा सहकारी संस्थाले वार्षिक प्रतिवेदन,

प्रदेश र स्थानीय तहको खाता रोक्का, संघ सरकारले रकमान्तर गरेर खर्च गर्ने

संविधानले तीन तहका सरकारलाई स्वायत्तता दिए पनि आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साता अगाडि प्रदेश र स्थानीय तहको खाता पूर्णरुपमा बन्द गर्ने व्यवस्था गर्दा

ज्याक मा, विनोद चौधरी, नेपाली मानसिकता र चुकेको सरकार

मध्य असारको झरीमा चिनियाँ अर्बपति ज्याकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिँदै गर्दा भक्तपुरका किसान धान रोप्न व्यस्त थिए । १२ असारमा काठमाडौंमै लन्च खाने गरि ज्याकमा उत्रिए लगत्तै काठमाडौं तरंगित बनेर

सरकार र बैंकका सञ्चालकमाथि दुर्गा प्रसाईंका आरोप नै आरोप, कसलाई के भने ?

पवन गोल्यानले झापामा सस्तोमा १० अर्ब कृषि कर्जा लिएर काठमाडौंमा तारे होटल खोलेको उनको आरोप छ । ‘तर न राष्ट्र बैंकलाई मतलव छ न त सरकारलाई मतलब छ,’ प्रसाईंले भने,