आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.महतले बैठकमा आर्थिक वर्ष

‘बहादुरले गोली लुकाउँछ, कायरले घडी’ भन्दै मन्त्रीले कांग्रेस सांसदमाथि टिप्पणी गरेपछि एमालेको आपत्ति

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सांसदहरुले संसदमा उठाएको प्रश्नमा मन्त्रीहरुले गैह्रजिम्मेवार जवाफ दिन नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ

आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग

मिटरब्याज पीडितहरुसँगको वार्ताका लागि सरकारले गठन गर्‍यो वार्ता टोली

काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । देशका विभिन्न भागबाट पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । सरकारले मन्त्रालयका सहसचिव रुद्रप्रसाद

६ महिनामा ८ अर्ब कमाउँदासमेत निगमलाई किस्ता तिर्न सकस, जहाज लिलामी गर्ने ऋणदाताको चेतावनी

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो ६ महिनामा ३ लाख २१ हजार ८६८ यात्रु बोकेर ८ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कमाएको छ । निगमले उपलब्ध गराएको तथ्यांक अनुसार

प्रदेशको आर्थिक तथा प्रतिस्पर्धी क्षमता विकासमा शहरको योगदानमाथि प्रश्न

काठमाडौं । नेपालको विकासको विसंगती नै मान्नु पर्छ । हालै प्रकाशित एउटा प्रतिवेदनका अनुसार नेपालमा शहरीकरणले आर्थिक तथा प्रतिस्पर्धी क्षमता विकासमा योगदान दिएको पाइएन । नेपाल प्रतिस्पर्धा सूचकांक २०२४ (नेपाल

२ अर्ब २६ करोड खर्च गरेर दाङमा ५ सय शय्याको सञ्जिवनी अस्पताल बनाउँदै खुमा अर्याल

काठमाडौ । लुम्बिनी प्रदेश दाङको घोराहीमा २ अर्ब २६ करोड खर्च गरेर ५ सय शय्याको सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल अस्पताल बन्ने भएको छ । वन तथा

चामल बेच्ने सिभम एग्रोले एकै वर्ष गर्‍यो १ अर्ब ६२ करोडको व्यापार, आम्दानी बढ्यो

काठमाडौं । चालम बेच्ने सिभम एग्रो इन्डस्ट्रीज प्रालिको व्यापारमा वृद्धि भएको छ । सन् २०२३ मा कम्पनीले १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन्

उपभोक्तालाई डीडीसीको आग्रह: स्वदेशी दुग्धजन्य पदार्थ खाइदिनुस्, नत्र कृषकको पैसा तिर्न सक्दैनौं

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थहरुको खपत बढाउन अपिल गरेको छ । कृषकले बिक्री गरेको दुधको पैसा समयमा नै नदिएको भन्दै आन्दोलन भइरहेको समयमा डीडीसीले स्वदेशी