ललिता निवास प्रकरण: अख्तियारका पूर्वप्रमुख बस्न्यात र पूर्वसचिव

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका पूर्वसचिव छविराज पन्तमाथि दुई वर्ष कैद सजाय र ८० लाख

बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारी र विचौलिया दोषी ठहर

काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ । लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार आदेश गरेको हो । उक्त मुद्दा विशेषका

युक्रेनविरुद्ध लड्दा मृत्यु भएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने, जनही ९१ लाख दाबी

काठमाडौं । लामो रस्साकस्सीपछि रुसी सेनामा भर्ना भइ युक्रेनविरुद्ध लडेर जीवन गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ। युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

७ महिनामा सरकारले गर्‍यो ६ खर्ब ७९ अर्ब खर्च, पोहोरभन्दा १२ अर्ब बढी

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको ७ महिनामा ६ खर्ब ६७ अर्ब रुपैयाँ खर्च गरेको सरकारले

५ लाख डेनिस क्रोनसहित दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

काठमाडौं । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई

ऊर्जा मन्त्रालयको त्यो चिठ्ठीले ४ दिनसम्म २ किलोमिटर दूरीको इप्पान नभेटेपछि…

काठमाडौं । संघीय राजधानी सिंहदरबारबाट कमलादीस्थित हेरिटेज प्लाजासम्मको दूरी करिब २.१ किलोमिटर छ । सडक जाम नहुँदा सवारी साधनमा सिंहदरबारबाट कमलादीस्थित हेरिटेज प्लाजा पुग्न करिब ६ देखि ७ मिनेट लाग्छ

माघमा पनि आयात-निर्यात दुबै घट्यो, राजस्व भने बढ्यो

काठमाडौं । बजारमा मागमा आएको कमी तथा चोरी पैठारी बढेको कारण वैधानिक आयात घटेको छ । तर सरकारका कर सुधरका कारण भन्सार राजस्व भने बढेकाे छ। भन्सार विभागको प्रारम्भिक तथ्यांकअनुसार

खर्च गर्न अर्थमन्त्री महत कमजोर, परराष्ट्र मन्त्री साउद खर्चालु

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख

प्रधानमन्त्री भेटेर रविले भने- सञ्चालकले बदमासी गरे, सूर्यदर्शन लगायतका सहकारीलाई कारबाही होस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्त संस्थाहरुको समस्या समाधनका नीतिगत उपाय र योजना तयार पारेको छ । रास्वपाका उपसभापति तथा अर्थ नीति विभाग प्रमुख डा स्वर्णिम वाग्लेको समूहले