माघमा घरजग्गा कारोबार बढ्यो, ३ अर्ब ७१ करोड

काठमाडौं । पुस महिनाको तुलनामा माघ महिनामा घर जग्गाको कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेखालय विभागकाअनुसार माघ महिनामा ४९ हजार २९० घरजग्गा कारोबार भएको छ । विभागकाअनुसार

नेपालीको जीवनस्तर सुध्रियो, वर्षको ७२ हजार खर्च गर्न नसक्ने नेपालीमात्रै गरिब

काठमाडौैं । नेपालीको जीवनस्तमा सुधार आएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो प्रतिवेदन अनुसार नेपालीको जीवनस्तरमा आएको सुधारकै कारण गरिबीसमेत घटेको छ । पछिल्लो १२

असारमा ९२ देशका उच्च सरकारी अधिकारी सम्मिलित आईडीए बैठक नेपालमा हुने

काठमाडौं । विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) को २१ औं बैठक नेपालमा आयोजना हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतको प्रस्तावमा आईडीएको बैठक

यस्तो छ बजेटको मध्यावधि समीक्षा (पूर्णपाठसहित)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । सोमबार अर्थमन्त्री डा प्रकाशशरण

बजेट खर्चको लक्ष्य घटाउँदै अर्थमन्त्री महतले भने- अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा पनि पूर्ण बजेट खर्च नहुने जनाएको छ । गत आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो भने माघ

चौथो जीवनस्तर सर्वेक्षण: करिब ६० लाख नेपाली अझै गरिबीको रेखामुनी

काठमाडौ । २०.२७ प्रतिशत नेपाली अझै गरिब रहेका छन् । सहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार राजधानीमा सावजनिक गरेको

चरम समस्यामा नेपाल एयरलाइन्स, तीन महिनादेखि न्यारोबडी थन्किँदा २ अर्ब गुग्यो

काठमाडौं । नेपाल एयरलाइन्सको एउटा न्यारोबडी जहाज तीन महिनादेखि उडानविहीन छ । इन्जिनमा समस्या भएर काठमाडौं विमानस्थलमै दुई महिना थन्किएको १५८ सिट क्षमताको ९एनए एकेएक्स कलसाइनको लुम्बिनी नामक जहाज इजरायल

बजेटको मध्यावधि समीक्षाः संशोधित खर्च अनुमान पोहोरभन्दा कम हुने

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको संशोधित खर्च अनुमान सोमबार (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेका

लगानी सम्मेलनलाई फास्ट ट्रयाकमा कानुन संशोधन गर्ने तयारीमा सरकार

काठमाडौं । सरकारले लगानी सम्मेलन अगावै नेपालमा लगानीका लागि अवरोध मानिएका कानुन संशोधन गर्ने जनाएको छ । कानुन संशोधनको लागी निजी क्षेत्र समेतको सहभागितामा गठित नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका

कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा आयोग र विश्व बैंकबीच छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी ५ वर्षे कन्ट्री पार्टनरसीप फ्रेमवर्कका विषयमा शुक्रबार सिंहदरबारस्थित