माओवादी कार्यकर्तालाई जथाभावी पैसा बाँड्न रोकेपछि अर्थमन्त्री महतसँग

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा प्रकाशशरण महतबीच चिस्सिएको सम्बन्धका कारण नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन भत्किएको छ । प्रधानमन्त्री प्रचण्डले आफूले सत्ताको नेतृत्व गरेको एक

गठबन्धन टुट्ने झगडाको केन्द्रमा अर्थमन्त्री, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सदेखि नीतिगत भ्रष्टाचारसम्म !

काठमाडौं । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धन टुट्नुमा अर्थमन्त्रीलाई दोष दिइएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक मन्त्रिपरिषदमा रहेका केही

रसुवा भन्सारमा आएको परिवर्तन: राजस्व संकलनमा उछाल,  बढी कर तिर्नु पर्दा व्यवसायी रुष्ट

विगतमा दरबन्दी भन्दा बढी कर्मचारी हुने रसुवागढी भन्सार कार्यालयमा अहिले दरबन्दी अनुसारका कर्मचारी पनि हुँदा समेत लक्ष्य भन्दा बढी राजस्व मात्रै संकलन भएको छैन, व्यवसायीले भन्सार मूल्यांकनमा कडाइ भएको भन्दै

देउवाले अर्थमन्त्री डा महतलाई फेर्न नमान्दा ढल्यो गठबन्धन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री समेत रहेका विश्वासपात्र डा प्रकाशशरण महतलाई मन्त्रीबाट हटाउन नखोज्दा सत्ता गठबन्धन टुटेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतलाई हटाउनु पर्ने प्रधानमन्त्री पुष्पकमल

राजस्व परामर्श समिति गठन

काठमाडौं । राजस्व परिचालन तथा व्यवस्थापनका क्षेत्रमा सरकारलाई सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समिति गठन भएर काम सुरु गरेको छ । राजस्व सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा समिति र

भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव बैकुण्ठ अर्याललाई बिदामा राख्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको आरोप लागेका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई बिदामा राख्ने तयारी गरेका छन् । निजामती क्षेत्रमा ‘राम्रो छवि’ बनाएका अर्याललाई प्रचण्ड सरकारले नै जेठमा मुख्य

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री

नुवाकोट । अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने

नेपाली युवा अर्थशास्त्री हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुने

काठमाडौं । राष्ट्रिय इकोनमिक्स ओलम्पियाड प्रतियोगिताको पाँचौं संस्करणमा चितवनको वाल्मीकि शिक्षा सदनका प्रसिद्ध अधिकारी, युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजु, रातो बंगला स्कुलका सन्दीप आचार्य, बुढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलेक्स

अर्थतन्त्र सुधारका लागि अर्थविद्हरुले सरकारलाई दिए यस्ता सुझाव

काठमाडौं । अर्थतन्त्रविद्हरुले सरकारले उत्पादनशिल क्षेत्रमा खर्च गरेर राजस्व संकलन वृद्धि हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा सरकारले संसदमा पेस गरेको

मन्त्रिमण्डल परिवर्तन हुँदै, आगामी वर्षको बजेट कसले ल्याउला ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री भएको १ वर्षपुगेपछि दाहालले मन्त्रिमण्डल पुनर्गठन गर्ने योजना बनाएका थिए । तर, सत्तासाझेदार नेपाली कांग्रेसको असहमतिले मन्त्रिमण्डल