ढाका-पोखरा सातामा ४ उडान गर्ने एयर अस्ट्राको प्रस्ताव:

काठमाडौं । बंगलादेशबाट पोखरामा सीधा उडान गर्न चाहेको बंगलादेशी वायुसेवा कम्पनी एयर अस्ट्राले नेपाल सरकारसँग विभिन्न सुविधा माग गरेको छ । एयर अस्ट्राले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, इन्धन, ग्राउन्ड ह्यान्डलिङसहित भ्याट

पोखरा विमानस्थल डुब्ने गरि धावनमार्ग धसाइयो, कमिसनका लागि ४० मिटर डाँडा काटियो

काठमाडौं । सरकारले चिनियाँ ऋणमा बनाएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ-नयाँ भ्रष्टाचारका काण्डहरु एकपछि अर्को उद्घाटित भइरहेका छन् । सरकारले करिब २५ अर्ब रुपैयाँ भौतिक संरचना निर्माणमा मात्रै खर्च गरेको यो

आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्छ: सांसद केसी

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आयात प्रतिस्थापन गर्न नसके मुलुक आर्थिक संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । यसका लागि सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए । प्रतिनिधिसभाको

बजेट वक्तव्यमा उल्लेख गरेभन्दा फरक तरिकाले संशोधन भयो भ्याट ऐन, नियमावलीमा गरियो यस्ता व्यवस्था

काठमाडौं । सरकारले घोषणा गरेभन्दा फरक तरिकाले मूल्य अभिवृद्धि कर ऐन संशोधन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा वस्तु र सेवाको मिश्रित कारोबार गर्नेलाई भ्याटको दायरामा आउने थ्रेसहोल्ड

जनकपुरलाई ‘म्यारिज डेस्टिनेशन’ बनाउन प्रदेशदेखि संघीय सरकारसम्मको योजना

काठमाडौं । मधेश प्रदेश सरकारले जनकपुरलाई अन्तर्राष्ट्रिय वैवाहिक स्थल(म्यारिज डेस्टिनेशन)को रुपमा विकास गर्ने घोषणा गरेको छ । मधेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रममार्फत त्रेता युगकालिन परम्परालाई

वायुसेवा निगमले कमायो सवा १३ अर्ब, न्यारोबडी ५ महिना थन्किँदासमेत ६० हजारले यात्रु बढे

काठमाडौं । नेपाल वायुसेवा निगमले पछिल्लो १० महिनामा १३ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । वायुसेवा निगमले जहाज उडाएर गरेको यस्तो आम्दानी चालु आर्थिक वर्ष २०८०/८१ को १०

दफा ५७ संशोधन: लाइसेन्स पाएका कम्पनीले थप लाभ पाउने, राज्यले अर्बौं राजस्व गुमाउने

पुराना कम्पनीमा पुँजी थप गर्दा सहुलियत दिने गरी आयकर ऐनको दफा ५७ मा गर्न लागिएको संशोधन साना कम्पनीमा पुँजी थप गर्नभन्दा पनि सरकारबाट पाएको लाइसेन्सले भ्यालुयसन बढेका जलविद्युत, टेलिकम जस्ता

सरकारको खातामा २ खर्ब ७९ अर्ब मौज्दात, वैशाखसम्मको खर्च कति ?

काठमाडौं । सरकारको खातामा वैशाखसम्ममा २ खर्ब ७९ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । २०८१ बैशाख मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब ७९ अर्ब ७४ करोड

विदेशी मुद्रा सञ्चिति साढे १४ अर्ब डलर पुग्यो

काठमाडौं । विदेशी मुद्रा सञ्चिति साढे १४ अर्ब डलर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांक अनुसार विदेशी मुद्रा सञ्चिति वैशाखसम्ममा

दुर्गा प्रसाईको मेडिकल कलेजले पायो सम्बन्धन, यो वर्ष विद्यार्थी भर्ना गर्न पाउने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईको मेडिकल कलेजलाई काठमाडौं विश्व विद्यालयले सम्बन्धन दिएको छ । सोमबार काठमाडौं विश्व विद्यालयले प्रसाईको वि एन्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरलाई सम्बन्धन